छतमा फसेका दुई युवाद्वारा उद्धारको माग
काठमाडौं, २ असार–मेलम्चीको होटल रोजको छतमा दुईजना युवा फसेका छन् । पानीको सतह जमिनबाट धेरै माथि आएपछि सुरक्षित स्थानमा जान नसकेका उनीहरुले उद्धारका लागि गुहार मागिरहेका छन् । उक्त होटलको…
आज पनि देशका धेरै स्थानमा भारी वर्षा हुने, ४-५ दिन यसको असर रहने, सतर्क रहन अनुरोध
काठमाडौं, २ असार–कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र वाग्मती प्रदेशको केही भू–भागमा भारी वर्षा र थोरै स्थानमा आज धेरै भारी वर्षा हुने सम्भावना रहेको छ । देशका अधिकांश स्थानमा…
मनाङमा भिषण बाढीः घर, पुल र सडक बगायो, तीन सय बढी विस्थापित
मनाङ, १ असार–हिमाली जिल्ला मनाङमा आएको बाढीका कारण विस्थापित तीन सय बढीलाई सुरक्षित ठाउँमा सारिएको छ । डुबानमा परेका ताल गाउँ, चामे बजारका स्थानीयवासीसँगै जोखिममा रहेका अन्यलाई पनि सुरक्षित ठाउँमा…
खोलाले बगाउँदा दुईको मृत्यु
सल्यान, १ असार–केही दिनदेखिको अविरल वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा सल्यानको दार्मा गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ । मंगलबार बिहान खोला तर्ने क्रममा बगाउँदा दुई जनाको मृत्यु भएको…
भद्रपुरस्थित मेची अस्पताललाई ४६ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान
भद्रपुर, १ असार–सामाजिक संस्था हेल्पिङ हेन्ड फर रिलाइफ एन्ड डेभलपमेन्ट र रोटरी क्लब अफ भद्रपुरले मेची अस्पताल भद्रपुरलाई ४६ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ। कोरोना भाइरस संक्रमित…
निर्वाचन आयोग सरकारको कठपुतली बन्योः नारायणकाजी श्रेष्ठ
काठमाडौं, १ असार–नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोग सरकारको कठपुतली बनेर कानुन र लोकतन्त्रको धज्जी उडाइरहेको आरोप लगाएका छन् । ‘संवैधानिक आयोगको यस्तो कार्य लज्जास्पद र भर्त्सनायोग्य छ…
मिर्गौला रोग विशेषज्ञ डा.कनकबहादुर रावतको कोरोनाबाट मृत्यु
काठमाडौं, १ असार–कोरोना भायरस संक्रमणबाट वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा.कनकबहादुर रावतको मृत्यु भएको छ । नेपाल चिकित्सक संघका महासचिव डा.बद्री रिजालले आज बिहान शिक्षण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको…
निर्वाचन आयोगविरुद्ध उपेन्द्र अदालत जाने
काठमाडौं, १ असार–जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले निर्वाचन आयोगको आइतबारको निर्णयविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने घोषणा गरेको छ । महन्थ ठाकुर पक्षले भने आयोग निर्णयलाई स्वागत गरेको छ…
सशक्त बन्दै एमाले एकता, देउवा संशकित
काठमाडौं, १ असार–नेपाल कम्युनिस्ट पार्टी ९(एमाले) भित्रको विवाद चर्किंदै फुटको संघारमा पुगेको भए पनि संस्थापन पक्ष र असन्तुष्ट पक्ष दुवै संयमित हुन पुग्दा पार्टी एकजुट हुने संकेत देखिएको छ ।…
कोरोना संक्रमणबाट जेठमा सर्वाधिक मृत्यु
काठमाडौं, १ असार–कोरोना महामारी सुरु भएयता जेठ ०७८ मा संक्रमणबाट नेपालमा सबैभन्दा धेरै मानवीय क्षति भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो महिना एक लाख ७० हजार आठ सय…
