कांग्रेसमा आठ लाख क्रियाशील सदस्य
काठमाडौं, १ असार–कांग्रेसले थप ६५ स्थानको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेको छ । केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिको शनिबार साँझ बसेको बैठकको निर्णयबमोजिम केन्द्रीय कार्यालयले ३३ जिल्लाका थप ६५ स्थानको नामावली…
सातै प्रदेश सरकारले आज बजेट ल्याउँदै, कसको केमा प्राथमिकता ?
काठमाडौं, १ असार–देशका सात वटै प्रदेश सरकारले आज (मंगलबार) आर्थिक वर्ष २०७७।७८ को बजेट ल्याउँदै छन् । देश संघीय संरचनामा गएपछि प्रदेश सरकारहरुले तेस्रो पटक बजेट ल्याउन लागेका हुन् ।…
गण्डकी प्रदेशका मुख्य मुख्यमन्त्रीसँग जिल्ला सभापतिहरुको मागः स्वास्थ्यलाई प्राथमिकता राख्नुहोस् ।
पोखरा, १ असार–गण्डकी प्रदेशअन्तर्गत नेपाली कांग्रेसका आठ जिल्ला सभापतिले स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकता दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउन माग गरेका छन् । प्रदेशका आठ जिल्लाका सभापति र सचिवहरूले सोमबार…
थपिए २९ सय १८ संक्रमित,५१ सय ४७ जना संक्रमणमुक्त
काठमाडौं, ३१ जेठ–देशभर पछिल्लो २४ घण्टामा थप दुई हजार ९ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १४ हजार ८ सय १९ जनाको…
वडाध्यक्ष मनोज खुलाल कार्कीले दिए शिबगञ्जका अतिविपन्न ५० घर-परिवारलाई उन्नत जातका बाख्रा
शिबगञ्ज, ३१ जेठ–विपन्नसँग वडाध्यक्ष कार्यक्रम अन्तर्गत झापाको शिबसताक्षी–६ ले वडाका ५० जना अतिविपन्न परिवारलाई बाख्रा पाठी वितरण गरिएको छ । वडा कार्यालय शिबगञ्जले वडाभित्रका सिमान्तकृत, दलित, असहाय र कमजोर आर्थिक…
सामाजिक सुरक्षा कोष र वित्तीय क्षेत्रबीच किन भइरहन्छ विवाद
काठमाडौं, ३१ जेठ–जब–जब सामाजिक सुरक्षा कोषमा आबद्ध हुने संस्थाले छुट सुविधा पाउने समयावधि समाप्त हुँदै जान्छ, तब बैंकिङ क्षेत्र र सामाजिक सुरक्षा कोषका बीचमा विवाद पनि बढ्दै जान्छ । सामाजिक…
नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फिर्ता
काठमाडौं, ३१ जेठ–विश्वकप तथा एसियन कप छनोट खेल्न कुवेत गएको नेपाली राष्ट्रिय फुटबल टोली आइतबार राति स्वदेश फर्किएको छ। नेपाली टोली कतार एयरवेजको उडानमार्फत गएराति पौने नौ बजे स्वदेश फर्किएको…
लागुऔषधसहित इलामबाट चार युवा पक्राउ
इलाम, ३१ जेठ–लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार साँझ ५ बजेको समयमा इलामको माई नगरपालिका–४ शंकर गाउँस्थित झापाको बिर्तामोडबाट माई नगरपालिकाको गङगोटे हुँदै शितली बजार छिर्ने क्रममा बाटोमा…
‘खुवालुङ’ ढुङ्गा मात्र होइन, संरक्षण गरिन्छः मुख्यमन्त्री शेरधन राई
विराटनगर, ३१ जेठ–प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले ‘खुवालुङ’ लाई लिएर राजनीति गर्न आवश्यक नभएको बताएका छन् । सप्तकोशी नदीको खुवालुङ ढुङ्गाको विषय उछालेर धेरै राजनीति भएको भन्दै उनले धार्मिक, सांस्कृतिक…
जसपाबाट मन्त्री बनेकालाई उपेन्द्र पक्षले माग्यो स्पष्टीकरण, जवाफ दिन सात दिन समय
काठमाडौं, ३१ जेठ–जनता समाजवादी पार्टी (जसपा) बाट मन्त्री बनेकाहरूलाई अध्यक्ष उपेन्द्र यादव पक्षले स्पष्टीकरण मागेको छ । यादव पक्षले ती मन्त्रीलाई विभिन्न प्रश्न राखी सात दिनभित्र जवाफ दिन भनेको हो…
