सर्लाहीमा मलमाथि लागेको प्रतिबन्ध फुकुवा
सर्लाही, ३० जेठ–जिल्ला प्रशासन कार्यालय सर्लाहीले रोक लगाएको मल वितरण पुनः फुकुवा गरेको छ । प्रशासनले मल वितरणमा लगाएको रोक एक साता नपुग्दै फुकुवा गरेको हो । कोटाभन्दा बढी मल…
पाँचथर फिदिममा धारिलो हतियार प्रहार गरी वृद्धको हत्या
पाँचथर, ३० जेठ–पाँचथरको फिदिम नगरपालिका–४, जोरसालमा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । स्थानीयवासी ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बूको धारिलो हतियार प्रहार गरी गए राति हत्या भएको…
युरो कपमा बेल्जियमको जित
काठमाडौ, ३० जेठ–युरोपेली देशहरूको महादेशीय फुटबल प्रतियोगिता युरो कपको शनिबार राति सम्पन्न खेलमा बेल्जियमले जित निकालेको छ। रसियाको सेन्ट पिटर्सबर्ग रंगशालामा सम्पन्न खेलमा विश्व नम्बर वान बेल्जियमले रसियालाई ०–३ गोलले…
यसपालि औसत भन्दा बढी बर्षा हुन्छ बेलैमा सतर्क बनौंः मौसम विभाग
काठमाडौं, ३० जेठ–तीन प्रदेशमा भित्रिसकेको मनसुन देशभर सक्रिय हुने क्रममा छ । देशको पश्चिम भागमा विस्तार हुने क्रममा रहेको मनसुन अब केहि दिनमै देशभर सक्रिय हुने जल तथा मौसम विज्ञान…
डुबेर मृत्यु भएका पाँच बालिकाको परिवारलाई प्रदेश सरकारद्वारा राहत घोषणा
धनुषा, ३० जेठ–धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको एकैपटक मृत्यु भएका परिवारलाई प्रदेश नं २ सरकारले राहतस्वरूप रु एकरएक लाख दिने घोषणा गरेको छ । धनुषाको दक्षिणी सीमावर्ती मुखियापट्टि मुसहरनिया गाउँपालिका–६…
महोत्तरीको नेपाल-भारत सीमा क्षेत्रबाट आठ लाख नगद बरामद
महोत्तरी, ३० जेठ–महोत्तरीको नेपाल–भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले करिब आठ लाख रुपैयाँ नगद बरामद गरेको छ । जिल्लाको सम्सी गाउँपालिका–५ पोखरभिन्डास्थित दशगजा क्षेत्रबाट सशस्त्र प्रहरीले सात लाख पाँच हजार ५५०…
डोरमणि पौडेलको व्यवहारबाट आजित थियौँ तर पनि उदारता देखायौँः अष्टलक्ष्मी शाक्य
काठमाडौं, ३० जेठ–नेकपा एमाले संसदीय दल एकढिक्का हुँदा वाग्मती प्रदेशको नीति तथा कार्यक्रम पारित भएको छ । १ सय १० सदस्यीय प्रदेशसभामा सभामुखसहित एमालेको ५७ सांसद छन् । प्रदेश संसदीय…
लियोनल मेस्सी बार्सिलोनामै रहने
एजेन्सी, २९ जेठ–क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनल मेस्सी बार्सिलोनामै बस्ने भएका छन् । स्पेनिस पत्रिका एएसको अनुसार ३३ वर्षीयले मेस्सीले बार्सिलोनासँग थप दुई वर्षको करार सम्झौता गर्न लागेका हुन् ।…
को हुन् गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल ?
पोखरा, २९ जेठ–गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी…
कांग्रेस महाधिवेशन भदौ १६ बाट
काठमाडौं, २९ जेठ–नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन भदौ १६ देखि १९ सम्म गते गर्ने निर्णय भएको छ । आज (शनिबार) बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकले महाधिवेशनको नयाँ मिति…
