गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त
पोखरा, २९ जेठ–गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार नियुक्त गरेकी हुन् । मुख्यमन्त्रीमा नियुक्त…
केपी ओलीविरूद्धको षड्यन्त्रभित्र क-कसको सहभागिता छ खोजिन्छः महेश बस्नेत
भक्तपुर, २९ जेठ–नेकपा (एमाले) का नेता महेश बस्नेतले नेपाली कांग्रेसका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई कारबाही गर्न सरकारसँग माग गरेका छन्। सञ्चारकर्मीसँग शनिबार भर्चुअल माध्यमबाट कुरा गर्दै उनले प्रदेशसभाको शुक्रबारको…
डा.बाबुराम भट्टराईले भनेः ‘ओली भाइरस पोखरामा पनि देखियो’
काठमाडौं, २९ जेठ–जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले पोखरामा पनि ओली भाइरस सल्केको टिप्पणी गरेका छन्। गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङले पुनस् मुख्यमन्त्रीको दाबी गरेपछि भट्टराईले सामाजिक सञ्जालमार्फत…
थप ३३ सय ८४ मा संक्रमण, ६१ जनाको मृत्यु
काठमाडौं, २९ जेठ–देशभर ३ हजार ३ सय ८४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार ८ हजार ५ सय ६ जनाको पिसिआर परीक्षण…
श्रीमान श्रीमती एकैठाउँ मृत फेला
इटहरी, २९ जेठ–सुनसरीको इटहरीमा एक दम्पत्तीनै मृत फेला परेका छन् । इटहरी २० तरहराको एक पैनीमा श्रीमान श्रीमती एकैठाउँ मृत फेला परेका हुन् । उदयपुरको रौता गाउँपालिका ३ घर भएका…
शिबसताक्षी नगरपालिकाका एक युवाको दमकस्थित आम्दा अस्पतालमा मृत्यु
दमक, २९ जेठ–कोरोना संक्रमण भई दमकस्थित आम्दा अस्पतालमा उपचाररत जिल्लाको शिवसताक्षी नगरपालिका दूधेका एकजना युवा व्यवसायीको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका वडा नं ७ व्याङ्गडाँडा निवासी ४६ वर्षीय ती…
नेपाललाई विश्व बैंकको झण्डै सात अर्ब सहयोग
काठमाडौं, २९ जेठ–विश्व बैंकले नेपाललाई झण्डै सात अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ । विश्व बैंकको बोर्ड अफ डाइरेक्टरको शुक्रबार बसेको बैठकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारको लागि ६० मिलियन…
नयाँ दल दर्ता गर्दै ठाकुर–महतो
काठमाडौं, २९ जेठ–जनता समाजवादी पार्टी ९जसपा० अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह नयाँ दल दर्ता तयारीमा जुटेको छ । जसपामा अल्पमतमा रहेका ठाकुर र महतो समूह निर्वाचन…
महाधिवेशनबारे निर्णय लिन आज कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौं, २९ जेठ-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको पदाधिकारी बैठक आज (शनिबार) बुढानीलकण्ठमा बस्दैछ । दिउँसो २ बजेको लागि बोलाइएको बैठकमा आसन्न १४ औं महाधिवेशनको विषयमा छलफल…
अष्ट्रेलियासँग नेपाल पराजित
काठमाडौं, २९ जेठ–फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा नेपाल अष्ट्रेलियासँग ३–० गोलले…
