आयोगको निर्णयप्रति बाबुराम भट्टराईको कटाक्षः ‘दुवै चोर हुन्, मिलेर बस्नू भन्ने ?’

काठमाडौं, ३१ जेठ–जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दुवै पक्षले गरेको कारबाही अवैधानिक भन्दै निर्वाचन आयोगले गरेको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् । आयोगले…

कोभिड केन्द्रित नीति तथा कार्यक्रम ल्याउँदै गण्डकी सरकार

पोखरा, ३१ जेठ–गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम आज ल्याउने भएको छ । सरकारका प्रवक्ता एवम मन्त्री कुमार खड्काका अनुसार सरकारले कोरोना महामारीलाई केन्द्रमा राखेर नीति…

संस्कृत युवा मञ्चद्वारा १०८ पिन्ट रगत संकलन

पोखरा, ३१ जेठ–कोरोना महामारीमा रगत अभाव हुन नदिन संस्कृत युवा मञ्च नेपालले पोखरामा रक्तदान कार्यक्रम गरेको छ । उक्त कार्यक्रमबाट १०८ पिन्ट रगत संकलन भएको छ । ‘घर आँगनबाटै रक्तदान…

दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

दमक, ३१ जेठ–दमकमा कोरोनाको दोस्रो भेरियन्टयता संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ । दमक–५ का एक पुरुषको आइतबार मृत्यु भएसँगै दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको नगरपालिकाको…

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता खनाल अस्पताल भर्ना

काठमाडौं, ३१ जेठ–पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । खनाललाई सोमबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ…

एसईईको आन्तरिक मूल्यांकन कसरी हुँदै छ ?

काठमाडौं, ३१ जेठ–कोरोना संक्रमणका कारण यो वर्ष पनि आन्तरिक मूल्यांकनबाट एसईईको नतिजा सार्वजनिक गरिँदै छ । राष्ट्रिय परीक्षा बोर्डले निम्न कुरालाई मूल्यांकनको आधार बनाएको छ । एसईई मूल्यांकन–२०७७ को मूल्यांकन…

कुलदेवताका लागि जब दाइले भाइको हत्या गरे

जनकपुरधाम, ३० जेठ–महोत्तरीको लोहारपट्टी नगरपालिका(७, भ्रमरपुराका रामचन्द्र साह र लक्ष्मण साहबीच विगत केही वर्षदेखि लगातार विवाद हुँदै आइरहेको थियो। यी दुई भाइबीचको विवाद पैसाको लेनदेन, जग्गा वा अन्य कुनै सम्पत्तिका…

गगन थापा भन्छन्ः ‘राजनीतिले चारैतिर निराशा र आक्रोश बढायो’

काठमाडौं, ३० जेठ–नेपाली कांग्रेसका युवा नेता गगन थापाले देशको पछिल्ला राजनीतिक गतिविधिले चारैतिर निराशा र आक्रोश बढाएको बताएका छन्। गण्डकी प्रदेशका नव नियुक्त मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीलाई बधाइ दिंदै नेता…

दमकका विपन्न परिवारलाई खाद्यान्न राहत

दमक, ३० जेठ–किवानिज क्लव अफ दमकको समन्वयमा दमक ८ मा बस्दैआएका अति विपन्न परिवारलाई खाद्यान्न राहत उपलव्ध गराईएको छ । कोरोना महामारीबाट दैनिक काममा जान बन्चित भएका मजदुर, एकल महिला,…

भारतीय पूर्वसैनिकको हत्या

पाँचथर, ३० जेठ–पाँचथरको फिदिम नगरपालिका–४ जोरसालमा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ। स्थानीयवासी ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बूको धारिलो हतियार प्रहार गरी गए राति हत्या भएको हो।…