तीनओटा प्रदेशमा भारी वर्षाको सम्भावना, सर्तक रहन आग्रह

काठमाडौं, २९ जेठ–देशभर आंशिकदेखि सामान्य बदली भई अहिले (बिहान) थोरै स्थानहरुमा पानी परिरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।…

युरोकप फुटबलः इटालीको सुखद सुरुआत

काठमाडौं, २९ जेठ–इटालीले युरोकप फुटबलमा विजयी सुरुआत गरेको छ । रोमामा भएको उद्घाटन खेलमा इटालीले टर्कीलाई हराएको हो । शुक्रबार राति भएको खेलमा इटालीले टर्कीलाई ३–० गोल अन्तरले पराजित हो…

डा भट्टराई भन्छन्ः ‘संविधान उल्ट्याउने ग्रान्ड डिजाइन भइरहेको छ’

काठमाडौं, २८ जेठ–पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधान नै उल्ट्याइदिने खेल भइरहेको बताएका छन्। शुक्रबार सभामुखले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएर बाहिरिने क्रममा डा भट्टराईले यस्तो धारणा राखेका हुन्। ‘व्यवस्था उल्ट्याइदिने…

घटेन संक्रमण दर, विज्ञ भन्छन्ः ‘निषेध आदेश खुकुलो पारे झन् भयावह हुन्छ’

काठमाडौं, २८ जेठ–पछिल्लो दुईसाता कोभिड-१९ संक्रमण दर घट्न थालेको छ। झण्डै ५० प्रतिशतसम्म पुगेको संक्रमण पछिल्लो एकसाता यता संक्रमणदर २५ देखि ३० को हाराहारीमा छ। तर संक्रमण रोकथाम तथा नियन्त्रणका…

थप ५,२२५ ले जिते कोरोना, ३,७५० नयाँ थपिए, ६७ जनाको मृत्यु

काठमाडौं, २८ जेठ–नेपालमा पछिल्लो २४ घण्टामा थप ५,२२५ जना कोरोना भाइरस संक्रमित उपचारपछि निको भएका छन् । नेपालमा पछिल्लो २४ घण्टामा थप ३,७५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ…

झापामा एकै दिन १४ सय ७ जनाले कोरोना जिते

विर्तामोड, २८ जेठ–झापामा आज १२६ जना नयाँ संक्रमित थपिएका छन् थपिदा १४ सय ७ जना निको भएर डिस्चार्ज भएका छन् । उनीहरु जिल्लाका विभिन्न अस्पतालमा उपचाररत उनीहरु निको भएर घर…

बि एण्ड सी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन

बिर्तामोड, २८ जेठ–मेडिकल कलेज सञ्चालन गर्न मन्त्रालयबाट आसयपत्र स्वीकृत गराई भौतिक पूर्वाधारसमेत निर्माण पूरा गरी सम्बन्धनको पर्खाइमा रहेको यहाँस्थित बी एन्ड सी हस्पिटले सम्बन्धन पाएको छ । चिकित्सा शिक्षा आयोगले…

प्रदेश १ मा कोरोनाबाट ९०२ जना संक्रमणमुक्त हुँदा ४६२ संक्रमित थपिए

विराटनगर, २८ जेठ–प्रदेश १ मा कोरोना भाइरसबा ९०२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३८९ महिला र ५१३ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४७ हजार २४३…

इसाई समाजद्धवारा दमकमा एक सय विपन्न घर-परिवारलाई खाद्यान्य सामाग्री प्रदान

दमक, २८ जेठ–दमक नगर इसाई समाजले दमक नगरका १ सय विपन्न घर परिवारलाई राहत (खाद्यान्य) सामाग्री उपलब्ध गराएको छ । दैनिक ज्यालादारी मजदुरी गरेर जीविका पार्जन गरिरहेका विपन्न परिवारलाई दमक…

कोरोनाले बढायो आर्युेवेद औषधिको महत्त्व

बाग्लुङ, २८ जेठ–अस्पतालभन्दा पहिला सञ्चालनमा आएका आयुर्वेद औषधालय कोरोना आउनुभन्दा पहिला प्रायः सुनसान अवस्थामा थिए। आयुर्वेद औषधालयमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी फुर्सदिला हुन्थे। मानिसको आयुर्वेदभन्दा एलोपेथिक औषधिप्रतिको बढी भरोसा…