आइसोलेसनमा बसेका संक्रमितमा मानसिक समस्या
काठमाडौं, २८ जेठ–अहिले कोरोना सङ्क्रमणबाट पूरै ठीक भए तर मानसिक तनावबाट मुक्त हुन सकेको छैन । राति निद्रा लाग्दैन । नकारात्मक सोचाइ बढी आउँछ । कसैसँग बोल्न मन लाग्दैन ।…
एमाले विवाद चर्किदै गएपछि दोस्रो पुस्ताका नेता मिलनबिन्दु खोज्न तीव्र दौडधूपमा
काठमाडौं, २८ जेठ–नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको विवाद चर्किँदै गएपछि दोस्रो पुस्ताका नेता मिलनबिन्दु खोज्न तीव्र दौडधूपमा छन् । शीर्ष नेता आआफ्नो अडानमा अडिग भएपछि पार्टी एकताका लागि सक्रिय दोस्रो…
बंगाल खाडीबाट छिर्यो मनसुनः आज चार प्रदेशमा भारी बर्षाको सम्भावना
काठमाडौं, २८ जेठ–बंगालको खाडी आसपास विकसित हुने क्रममा रहेको न्यून चापीय क्षेत्रका कारण नेपालको पूर्वी भू–भागबाट मनसुन आगमन शुरु भएको मौसमविदले बताएका छन् । ‘बंगाल खाडीआसपास विकसित हुने क्रममा रहेको…
मनाङेले राजीनामा दिएपछि मुख्यमन्त्री गुरुङले गरे बर्खास्त
काठमाडौं, २८ जेठ–गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले पदमुक्त गरेका छन् । युवा तथा खेलकुद मन्त्रालय आफैँले हेर्नेगरी उनले मनाङलाई पदमुक्त गरेका…
बाढीले बगाउँदा एक बेपत्ता
दुल्लु, २८ जेठ–बिहीबार बिहान परेको अविरल वर्षाका कारण आएको बाढीले बगाउँदा एक पुरुष बेपत्ता भएका छन् । भैरवी–२ स्थित पोडीघाट सिँचाइ आयोजना निर्माणकार्यमा कार्यरत सोही वडाका ४० वर्षीय केशव थापालाई…
सभामुखद्वारा बोलाइएको सर्वदलीय बैठक आज बस्दै, प्रधानमन्त्री सहभागी होलान् ?
काठमाडौं, २८ जेठ–सभामुख अग्निप्रसाद सापकोटाले आज प्रधानमन्त्रीसहित राजनीतिक दलका शीर्ष नेतासँग छलफल गर्ने भएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरुसँग छलफल गर्न लागेका हुन्…
सप्तकोशीको खुवालुङ्ग ढुङ्गो संरक्षण गर्दै पर्यटकीयस्थल बनाउने प्रदेश सरकारको घोषणा
विराटनगर, २७ जेठ–प्रदेश–१ सरकारले सप्तकोशी नदीमा रहेको खुवालुङ्ग ढुङ्गो संरक्षण गर्दै धार्मिक पर्यटकीय क्षेत्र बनाउने घोषणा गरेको छ । आर्थिक वर्ष २०७८–७९ को संघीय बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले…
थप ५,२९३ ले जिते कोरोना, ३,७४९ नयाँ थपिए, ५९ जनाको मृत्यु
काठमाडौं, २७ जेठ–नेपालमा पछिल्लो २४ घण्टामा थप ५,२९३ जना कोरोना भाइरस संक्रमित उपचारपछि निको भएका भएका छन् । यस अवधिमा नेपालमा ३,७४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।…
आठ मन्त्रीको नियुक्तिपछि यस्तो बन्यो ‘ओली क्याबिनेट’
काठमाडौं, २७ जेठ–प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन्। उनले ७ मन्त्री र एक राज्यमन्त्री थप गरी मन्त्रिपरिषद विस्तार गरेका हुन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनीहरुलाई नियुक्त गरेकी छिन्। नवनियुक्त…
एमाले नेतृ तथा विघटित प्रतिनिधिसभाकी सदस्य पवित्रा खरेलले भन्नुभयोः ’म माधव नेपाललाई प्रधानमन्त्री बनाउने पक्षमा छु’
जन आस्थाबाट/काठमाण्डौं, २७ जेठ–एमाले नेतृ तथा विघटित प्रतिनिधिसभामा झापाबाट निर्वाचित पवित्रा निरौला खरेलले जनआस्था डटकममा हिजो साँझ प्रकाशित ‘२३ वर्ष पहिलेकै एमालेको त्यो अन्तर्घात काण्ड’ शीर्षक समाचारमा उल्लेखित सबै तथ्य…
