खनाल-नेपाल समूले पठाएको पत्र गम्भीर प्रकृतिको छः उप्रधानमन्त्री विष्णु पौडेल
काठमाडौं, २७ जेठ–उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले माधव नेपाल, झलनाथ खनाल समुहले पठाएको पत्र अत्यन्त गम्भीर प्रकृतिको रहेको बताएका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलीले उदार र…
बिएन्डसी मेडिकल कलेजको सम्बन्धन प्रक्रिया अघि बढाए सत्याग्रह गर्ने डा.केसीको चेतावनी
काठमाडौं, २७ जेठ–वरिष्ठ चिकित्सक गोविन्द केसीले चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरूको अडान विपरीत सम्बन्धनको प्रक्रिया अघि बढाइए सत्याग्रह गर्ने चेतावनी दिएका छन्। चिकित्सा शिक्षा आयोगमा बिएन्डसी मेडिकल कलेजको सम्बन्धन प्रक्रिया विचाराधीन…
नयाँ मन्त्रीको सूची तयार, कसलाई कुन मन्त्रालय ?
काठमाडौं, २७ जेठ–प्रधानमन्त्री केपी शर्मा ओलीले सात मन्त्री र एक राज्यमन्त्रीसहित मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका छन्। एमाले नेता विष्णु रिजालले सामाजिक सञ्जाल मार्फत् दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीले आजै सात…
मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री ओली, आजै शपथ
काठमाडौं, २७ जेठ–प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदलाई पूर्णता दिने भएका छन्। १७ सदस्यीय मन्त्रिपरिषदमा ७ मन्त्री र एक राज्यमन्त्री थपेर पूर्णता दिन लागिएको हो। मन्त्रीहरुको आजै सपथग्रहण हुने सम्भावना रहेको…
चारवटा प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
काठमाडौं, २७ जेठ–चारवटा प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन्। प्रदेश १, २ नम्बर, बागमती र सुदुरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८र०७९ का लागि नीति तथा…
युरोकपः इटालीको रोममा भोलिदेखि शुरु हुँदै
काठमाडौं, २७ जेठ–यस वर्षको युरोकप फुटबल प्रतियोगिता भोलिदेखि शुरु हुंदैछ। जुन ११ देखि जुलाई ११ सम्म युरोपका विभिन्न शहरमा युरोकप खेलिंदै छ। युरोकपको १६ औं संस्करण युरोपका विभिन्न देशका ११…
कुन प्रदेशमा कति मन्त्रालय थपिए?
काठमाडौं, २७ जेठ–संघीय प्रणाली आर्थिक दृष्टिकोणले बोझिलो संरचना रहेको भन्ने प्रश्न उठिरहेका बेला त्यसलाई मलजल पुग्ने गरी एकपछि अर्को प्रदेश सरकारले मन्त्रालय थप्ने होडबाजी गरेका छन् । आवश्यकता र औचित्यभन्दा…
गम्भीर संक्रमित संख्या घट्दै
काठमाडौं, २७ जेठ–कोरोना खोप लगाउनेक्रम बढ्दै गर्दा गम्भीर संक्रमित भर्ना दरमा पनि केही कमी आएको पाइएको छ । यद्यपि, केही दिनयता संक्रमित संख्या घटे पनि जोखिम कायम रहेको भन्दै हेलचेक्रयाईं…
स्वास्थ्यमन्त्री तामाङको काठमाडौंसहित १४ ठाउँमा जग्गा, २२ तोला सुन
काठमाडौं, २७ जेठ–स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले मन्त्री बनेको केहि दिनपछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । २४ जेठमा पत्रकार सम्मेलन गरेर सम्पत्ति विवरण सार्वजनिक गरेको बताए पनि उनले सम्पत्तिको सम्पूर्ण…
सभामुखले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री नजाने
काठमाडौं, २७ जेठ–सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार ९भोलि० दिउँसो २ बजे संसद् भवनमा सर्वदलीय बैठक आह्वान गरेका…
