सबै नागरिकलाई खोप उपलब्ध हुन्छः स्वास्थ्य मन्त्री तामाङ

काठमाडौ, २६ जेठ–स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले सबै नागरिकका लागि कोरोनाविरुद्धको खोप सुनिश्चित गरिने भएकाले त्यस समयसम्म सुरक्षित रहन आग्रह गरेका छन्। चन्द्रागिरि नगरपालिकामा नगरस्तरीय सामुदायिक भवनमा जडित अक्सिजन प्लान्टको…

इथियोपियन महिलाले बनाइन् नयाँ रेकर्ड

काठमाडौं, २६ जेठ–१० हजार मिटर दौडमा डच धाविका सिफान हसनले बनाएको विश्व रेकर्ड दुई दिनमै तोडिएको छ। उनले गएको आइतबार बनाएको रेकर्ड मंगलबार इथियोपियाकी लेटिसेनबेट गिटीले पाँच सकेन्डले तोडेकी हुन्।…

सँगै बस्ने साथीको हत्या आरोपमा युवक पक्राउ

कैलाली, २६ जेठ–सँगै बस्ने साथीको हत्या आरोपमा कैलालीमा एक युवक पक्राउ परेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका–२ मोतिपुरमा डेरा गरेर बस्दै आएका कैलारी गाउँपालिका–४ का ३९ वर्षीय सोमबहादुर बस्नेतलाई आफूसँगै…

ग्याँस लिक हुँदा पतिको किरिया बसेकी पत्नीको निधन, दुई छोराको उपचार हुँदै

पाँचथर, २६ जेठ–पाँचथरको फिदिम नगरपालिका जोरसालमा ग्याँस लिक हुँदा सल्केको आगोले पोलेर घाइते भएकी महिलाको मृत्यु भएको छ । पतिको काजकिरियाका लागि बसेको अवस्थामा आगो सल्कँदा घाइते भएकी चनमाया सापकोटाको…

दुबै पक्षका नेता भन्छन्ः ‘पार्टी एकताका लागि छलफल जारी राख्छौं’

काठमाडौं, २६ जेठ–नेकपा एमालेका दुबै पक्षका दोस्रो तहका नेताहरूबीच फेरि छलफल सुरू भएको छ। प्रधानमन्त्री एंव एमाले अध्यक्ष केपी शर्मा ओलीले राखेको प्रस्ताव र त्यसबारे वरिष्ठ नेता झलनाथ खनाल र…

प्रतिनिधि सभा विघटन मुद्दामा आज सुनुवाइ्

काठमाडौं, २६ जेठ–प्रतिनिधि सभा विघटनलगायत मुद्दामा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ। यसअघि आइतबार बसेको इजलासले यी मुद्दा हेर्दाहेर्दैमा राखेको थियो। सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बिरामी परेपछि संवैधानिक इजलास बस्न सकेन।…

अनलाइनमार्फत बिनायो वादनको विश्वव्यापी प्रतियोगिता

खोटाङ, २६ जेठ–किरात राई सांस्कृतिक कलाकार सङ्घले अनलाइनमार्फत विश्वव्यापी कोङकोङमा ९बिनायो० वादन खुला प्रतियोगिता शुरु गरेको छ। विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण सांस्कृतिक कलाकार सङ्घले अनलाइनमार्फत खुला विश्वव्यापी…

काँग्रेसका युवा नेताको प्रस्तावः १४ औं महाधिवेशन वैकल्पिक विधिबाट मतदान

काठमाडौँ, २६ जेठ–नेपाली कांग्रेसका सात युवा नेताले पार्टीको १४ औं महाधिवेशन ‘वैकल्पिक विधि र प्रक्रियाबाट गर्न’ नेतृत्वसमक्ष प्रस्ताव गरेका छन् । कांग्रेस युवा नेताहरू चन्द्र भण्डारी, धनराज गुरुङ, गुरु घिमिरे,…

ओलीलाई मन्त्रिमण्डललाई पूर्णता दिन सकस, मन्त्री बन्न एक दर्जन बढी पूर्व सांसद दौडधूपमा

काठमाडौँ, २६ जेठ–पटकपटक मन्त्री परिषद् विस्तार र पुनर्गठन गर्दै आइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रिमण्डललाई पूर्णता दिन सकस परेको छ । प्रधानमन्त्री ओलीले मन्त्रिमण्डललाई पूर्णता दिन गृहकार्य थाले पनि आफ्नै…

एकता आह्वानका नाममा ओलीले कुटिल चतुर्याइँ र जालझेल गरेः वामदेव गौतम

काठमाडौं, २५ जेठ–नेकपा (एमाले) नेता वामदेव गौतमले पार्टी अध्यक्ष केपी अ‍ोलीले एकता आह्वानको नाममा कुटिल चातुर्य र जालझेल प्रयोग गरेको आरोप लगाएका छन्। मंगलबार एक विज्ञप्ति जारी गर्दै गौतमले अध्यक्ष…