झापामा अक्सिजन सिलिन्डर बैंक स्थापना
बिर्तामोड, २६ जेठ—झापामा सहयोग जुटाएर अक्सिजन सिलिन्डर बैंक स्थापना गरिएको छ । पाँच सय वटा सिलिन्डरसहितको अक्सिजन बैंक बुधबारदेखि सञ्चालनमा आएको हो । कोभिड संक्रमितलाई अक्सिजन अभाव हुन नदिन जेठ…
शुक्रबारदेखि युरोकप सुरु हुँदै
काठमाडौं, २६ जेठ–यस वर्षको युरोकप फुटबल प्रतियोगिता अव २ दिनपछि शुरु हुंदैछ । पर्सी जुन ११ देखि जुलाई ११ सम्म युरोपका विभिन्न शहरमा युरोकप खेलिंदै छ । युरोकपको १६ औं…
सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीसहित शीर्ष नेतालाई छलफलमा बोलाए
काठमाडौँ, २६ जेठ–सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई छलफलमा बोलाएका छन् । सभामुखले प्रधानमन्त्रीसहित नेताहरुलाई पत्र लेखी समसामयिक विषयमा छलफल…
४ हजार ३४४ जना संक्रमित थपिँदा ५ हजार ७६८ संक्रमणमुक्त
काठमाडौं, २६ जेठ–पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३४४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ५ हजार ७६८ संक्रमणमुक्त भएका छन् भने…
के हो एमिकस क्युरी ? यसले इजलासलाई कसरी सहयोग गर्छ ?
काठमाडौं, २६ जेठ–सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धीको मुद्दामा अदालतलाई सहयोग गर्न चार सदस्यीय एमिकस क्युरीको माग गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितको संवैधानिक इजलासले सर्वोच्च अदालत बार र नेपाल बार एसोसिएसनबाट २–२…
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता जारी
काठमाडौं, २६ जेठ–राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ। राष्ट्रपतिको कार्यालय शीतल निवासमा बुधबार साँझ भेटवार्ता जारी रहेको बताइएको छ। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच समसामयिक…
हात–हतियारसहित दुई जना पक्राउ
मोरङ, २६ जेठ–विभिन्न हातहतियारसहित प्रहरीले मोरङबाट दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको केराबारी गाउँपालिका-९ देवीझोडा बस्ने ५१ वर्षीय गणेशकुमार लिम्बु र बेलबारी नगरपालिका–२ लालभित्ती बस्ने ४१ वर्षीय पदमकुमार लिम्बु…
महाधिवेशन भदौंमै हुन्छः सभापति देउवा
काठमाडौं, २६ जेठ–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन आउँदो भदौमै हुने बताएका छन् । आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले महाधिवेशनको विषयलाई लिएर भ्रममा नपर्न…
एकका लागि एक अभियानको अक्सिजन बैंक उद्घाटन
बिर्तामोड, २६ जेठ–एकका लागि एक अभियाननले स्थापना गरेको अक्सिजन बैंकको औपचारिक उद्घाटन गरिएको छ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले अक्सिजन बैंकको उद्घाटन गरेका हुन् । अक्सिजन सिलिन्डरको अभावलाई…
प्रदेश १ बाट १,४६५ संक्रमण मुक्त, ५०७ संक्रमित थपिए
विराटनगर, २६ जेठ–प्रदेश १ बाट १ हजार ४६५ जना संक्रमणमुक्त भएका छन् । संक्रमण मुक्त हुनेमा ६२० महिला र ८४५ पुरुष रहेका छन् । मोरङबाट सवैभन्दा बढी ५९८ जना संक्रमणमुक्त…
