थप ६,५७० ले जिते कोरोना, ५,१५३ नयाँ थपिए, १०८ को मृत्यु

काठमाडौं, २५ जेठ–नेपालमा पछिल्लो २४ घण्टामा थप ६,५७० जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । यस्तै सोही अवधिमा नेपालमा ५,१५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या…

प्रदेश १ मा ७८७ संक्रमित थपिए, ४६७ जना संक्रमण मुक्त

विराटनगर, २५ जेठ–प्रदेश १ मा आज ७८७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २६८, झापामा २५५, सुनसरीमा १९२, उदयपुरमा १४, धनकुटामा १२, संखुवासभामा ५, इलाम र तेर्हथुममा ४–४, भोजपुरमा…

शिबगञ्ज-कुछुदह जोड्ने कनकाई नदीमा पुल निर्माणका लागि डिपिआर गरिदैं

शिबगञ्ज, २५ जेठ–झापाको ग्रामिण क्षेत्रमै पुरानो बजारको रुपमा परिचित शिबगञ्जदेखी पुर्वतर्फ कुछुदहसम्म जोड्ने कनकाई (माई) खोलामा पुल निर्माणका लागि डिपिआर हुने भएको छ । सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८।०७९…

नाडाल र जोकोभिच फ्रेन्च ओपनको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं, २५ जेठ–टेनिस स्टार राफेल नाडाल र नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा स्थान बनाउन सफल भएका छन्। ​ नाडालले जानिक सिनरलाई ७-५, ६-३ र ६-० ले पराजित गर्दै क्वाटरफाइनलमा…

कतार विश्वकप खेल्ने नेपालको सपना समाप्त

काठमाडौं, २५ जेठ–अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप खेल्ने नेपालको सपना पूर्ण रूपमा समाप्त भएको छ । सोमबार भएको खेलमा जोर्डनसँग ३–० गोलले पराजित भएसँगै नेपालको कतार विश्वकप सपना दोस्रो…

साउनदेखि सेना युद्ध केन्द्रित संरचनामा

काठमाडौं, २५ जेठ–सेनाले युद्ध केन्द्रित हुने गरी सांगठनिक पुनर्संरचना गरेको छ । आगामी साउनदेखि नयाँ संरचना लागु हुनेछ । सशस्त्र द्वन्द्वको वेला जस्तै चारवटै सुरक्षा निकायको युनिफाइड कमान्ड र प्रधानमन्त्रीमातहत रहने एकीकृत…

भारतको पश्चिम बंगालमा चट्याङले लागेर २३ जनाको मृत्यु

काठमाडौं, २५ जेठ–भारतमा चट्याङले लागेर २३ जनाको मृत्यु भएको छ । पश्चिम बंगाल राज्यका तीन जिल्लामा तीव्र गतिको हावा र भारी वर्षासँगै परेको चट्याङका कारण कम्तीमा २३ जनाको मृत्यु भएको…

आजबाट भेरोसेल खोप लगाइँदै, क-कसले लगाउन पाउँछन् ?

काठमाडौं, २५ जेठ–कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज आजबाट दिइने भएको छ । खोप लगाउने समय बिहान १० देखि अपराह्न ४ बजेसम्म निर्धारण गरिएको छ । आफूलाई पायक पर्ने वडा कार्यालयमा…

‘संसद विघटन गलत हो भन्ने स्थापित नहुँदासम्म हस्ताक्षर फिर्ता नलिने’

काठमाडौं, २४ जेठ–नेकपा एमालेको माधव नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका निम्ति आह्वानसहित जारी गरेको ६ बुँदे प्रस्ताव भ्रमपूर्ण भएको निष्कर्ष निकालेको छ। आज बसेको यो समूहको स्थायी…

भारतमा सेनिटाइजर बनाउने कम्पनीमा भीषण आगलागी, ११ शव भेटियो

नयाँदिल्ली, २४ जेठ–भारतको महाराष्ट्र राज्यको पुणेनजिक रासायनिक कारखानामा सोमबार अपरान्ह् भीषण आगलागी भएको छ । आगलागीमा १७ जनाको मृत्यु भएको आशंका गरिएको छ । अहिलेसम्म ११ जनाको शव फेला परेको…