नेपाल प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त

काठमाडौं, २० जेठ–नेपाल प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त हुनुभएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका बस्नेतलाई ४ वर्षका लागि काउन्सिलको अध्यक्ष नियुक्त गरेको हो । पत्रकार महासंघका…

हामी बुढा भयौँ, क्रान्तिको नेतृत्व युवाहरूले गर्नुहोस्ः झलनाथ खनाल

काठमाडौं, २० जेठ–नेकपाका (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीका पहिलो पुस्ताका नेतालाई बिदा दिन आग्रह गरेका छन् । इतिहास, समाज र देशको वस्तुगत आवश्यकताले कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन…

६,८२५ संक्रमित थपिए, थप ७५ जनाको मृत्यु

काठमाडौं, २० जेठ–नेपालमा पछिल्लो २४ घण्टामा हजार ६ हजार हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २१ हजार ७७३ वटा नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट…

नगरपालिकाद्धवारा सञ्चालित कोभिड अस्पतालमा संक्रमितले उपचार पाउन थाले

झिलझिले, २० जेठ–झापाको शिवसताक्षी नगरपालिकाले तयार गरेको कोभिड अस्पतालमा कोरोना संक्रमितको उपचार सुरु भएको छ । कोरोना भाइरसको पहिलो चरणको लहर मै नगरपालिकाले कोभिड अस्पताल तयार गरे पनि संक्रमितहरु होम…

झापामा जेठ मसान्तसम्म निषेधाज्ञा थपियो

दमक, २० जेठ–झापामा पुनः निषेधाज्ञा थप भएको छ । डिसीसीएमसी झापाको बैठकले जेठ मसान्तसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । बैशाख २२ गते देखि शुरु भएको निषेधाज्ञा एक महिना…

माधव-झलनाथ पक्षले बोलाएको बैठकलाई ओली पक्षले भन्योः अनधिकृत

काठमाडौं, २० जेठ–नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले दिउसो ११ बजे पार्टी केन्द्रीय कमिटी बैठक बोलाएको छ। भर्चुअल माध्यमबाट बस्ने भनिएको बैठकलाई ओली पक्षले अनधिकृत कार्य भन्दै आपत्ति जनाएको…

पशुपतिनाथको जग्गामा बनाइएका अस्थायी टहरा हटाउन थालियो

काठमाडौं, २० जेठ–पशुपति क्षेत्र विकास कोषको नाममा गोठाटारमा रहेको ५३४ रोपनी जग्गा क्षेत्र अतिक्रमण गरी बनाइएका अस्थायी घर, टहरा हटाउन शुरु गरिएको छ। सुकुम्वासीका नाममा भएको अतिक्रमण हटाई गुरुयोजनाले समावेश…

विश्वकप छनोटः नेपाल-चाइनिज ताइपेई भिड्दै

काठमाडौं, २० जेठ–सन् २०२२ को फिफा विश्वकप र सन् २०२३ को एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आज चाइनिज ताइपेईसँग खेल्दैछ। विश्‍वकप र एसिया कप फुटबलका लागि भइरहेको एसियाली…

कक्षा १२ सम्म पाठ्यपुस्तक निःशुल्क

काठमाडौं, २० जेठ–सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेपछि जनक शिक्षा सामग्री केन्द्रले तयारी सुरु गरेको छ । पर्याप्त जनशक्ति र छपाइ मेसिन उपलब्ध…

निषेधाज्ञाका कारण संक्रमण घट्यो

काठमाडौं, २० जेठ–कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू भएको एक महिनाभन्दा बढी भइसकेको छ । सङ्क्रमणको साङ्लो तोड्न लगाइएको निषेधाज्ञाको प्रभाव सकारात्मक परेको देखिएको छ ।…