दमकस्थित भुटानी शरणार्थी शिविरबाट ब्राउनसुगरसहित एक युवा पक्राउ
दमक, १९ जेठ–झापाको दमकस्थित भुटानी शरणार्थी शिविरबाट एक जनालाई प्रहरीले लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा दमक-३ बेलडाँगी सेक्टर सी छाप्रा नम्बर २४४ का ३२ वर्षीय पूर्णबहादुर बानियाँ छन्।…
चीनले बनाएको अर्को भ्याक्सिनलाई पनि डब्लुएचओले दियो अनुमति
एजेन्सी (बेइजिङ) १९ जेठ–विश्व स्वास्थ्य संगठन (ब्लुएचओ) ले चीनले बनाएको अर्को भ्याक्सिनलाई पनि आपतकालीन प्रयोग अनुमति दिएको छ। डब्लुएचओले दुई डोज लगाउनु पर्ने सिनोभ्याक भ्याक्सिनलाई मंगलबार प्रयोग अनुमति दिएको हो।…
खनाल-नेपाल पक्षका नेता राईको आक्रोशः ‘अहिले भइरहेका वार्ता निर्लज्ज, औचित्यहीन’
काठमाडौं, १९ जेठ–एमाले संघर्ष वारपारको दिशामा अग्रसर भइरहेका बेला दोस्रो तहका नेता संवादमा छन् । तर दोस्रो तहकै नेताले भने आपत्ति जनाएका छन् । झलनाथ खनाल र माधवकुमार नेपाल समूहका…
संवादहीनता अन्त्य गर्दै विपक्षीसँग मुख्यमन्त्री राईले गरे छलफल
विराटनगर, १९ जेठ–प्रदेश नम्बर–१ सभाको हिउँदे अधिवेशन सुरु भएयता सुरु भएको सरकार र प्रमुख विपक्षी दलबीचको संवादहीनता अन्त्य भएको छ । सरकारविरुद्ध परेको अविश्वास प्रस्ताव छल्न सरकारपक्षीय सांसदले संसद् अवरोध…
भैँसीमा देखियो भ्यागुते रोग
बाँके, १९ जेठ–बाँकेमा किसानले पालेका भैँसीमा भ्यागुते रोग देखिएको छ। रोगको सङ्क्रमणबाट धमाधम भैँसी मर्न थालेपछि किसान चिन्तित बनेका छन्। राप्तीसोनारी गाउँपालिका(७ स्थित खल्ला झगडिया गाउँमा किसानले पाल्दै आएका भैँसी…
खनाल-नेपाल पार्टीमै रहने सम्भावना कमजोरः एमाले संस्थापन पक्ष
काठमाडौँ, १९ जेठ–एमालेको संस्थापन पक्षले झलनाथ खनाल र माधवकुमार नेपाल समूहका नेता–कार्यकर्ता पार्टीमै रहने सम्भावना कमजोर बनेको निष्कर्ष निकालेको छ । वरिष्ठ नेता माधव नेपालले आइतबार आफ्नो समूहनिकट अनेरास्ववियु केन्द्रीय कमिटीको…
‘सशर्त पुरानो कमिटी ब्युँताउन ओली तयार’
काठमाडौँ, १९ जेठ–आन्तरिक विवादमा रुमलिएको नेकपा एमालेभित्र विवाद मिलाउन दोस्रो तहका नेता सक्रिय भएका बेला अध्यक्ष केपी शर्मा ओली नवौं महाधिवेशनबाट निर्वाचित कमिटी सशर्त ब्युँताउन तयार भएका छन् । माधव…
प्रदेश १ को संसदीय बैठक केही दिनभित्रै सुरु हुन्छः शेरधन राई
विराटनगर, १९ जेठ–प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरुसँग मंगलबार छलफल गरेका छन्। आगामी बजेट अधिवेशन र कोभिड महामारीका विषयमा मुख्यमन्त्री राईले प्रदेशसभामा प्रतिनिधित्व…
संसद्मा चौथो शक्ति बनेको जसपा दुई चिरा !
काठमाडौं, १९ जेठ–संसद्मा चौथो दलको रूपमा स्थापित भएको मधेश केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) विभाजन भएको छ। अध्यक्ष उपेन्द्र यादवले बहुमतको कार्यकारिणी समिति बैठकबाट अर्का अध्यक्ष महन्थ ठाकुरलाई कारबाही…
एमाले फुट्न नदिन दोस्रो तहका नेता सक्रिय
काठमाडौं, १९ जेठ–सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद चर्किंदै गएर फुट नजिक पुगेपछि एकता जोगाउन दोस्रो तहका नेताले सक्रियता बढाएका छन् । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली…
