निषेधाज्ञा खुले लगत्तै जयनगर–जनकपुर खण्डमा रेल गुड्ने
काठमाडौं, २० जेठ–कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञा खुलेलगत्तै जयनगर–जनकपुर खण्डमा रेल सञ्चालन हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रेल सञ्चालनका लागि सबै तयारी पूरा भएको जनाएको हो…
निर्वाचन आयोगले भन्योः दुवै पक्षको पत्र मिलेन
काठमाडौं, २० जेठ–निर्वाचन आयोगले जनता समाजवादी पार्टीभित्र देखिएको विवाद र त्यसपछि आयोगमा आएको एकअर्कामाथिको कारबाही पत्र विषयमा मुख खोलेको छ । आयोगले जसपा अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले एकअर्का…
अपरान्हपछि काठमाडौंसहित देशका केहि भागमा वर्षाको सम्भावना
काठमाडौं, २० जेठ–नेपालमा पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको मौसमविदले बताएका छन् । आज (बिहीबार) लुम्बिनी प्रदेशका थोरै…
स्वास्थ्य संस्थामा बिरामी नआएपछि घरघरमै उपचार
जाजरकोट, २० जेठ–स्वास्थ्य संस्थामा उपचार गर्न सर्वसाधारणले आनाकानी गरेपछि जाजरकोट र डोल्पाका केही स्थानीय तहले घरघरमा गएर उपचार शुरु गरेका छन् । बारेकोट गाउँपालिकाले कोरोना सङ्क्रमित खोज्न र कोरोनाबाट बच्न…
आउने आउँछन् नआउने छुट्छन्, ओलीको छलछाममा अल्झन सकिँदैनः माधव नेपाल
काठमाडौं, २० जेठ–सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले) भित्रको विवाद अब औपचारिक विभाजनको दिशातिर अघि बढेको छ । पार्टीले साधारण सदस्यसमेतबाट कारबाही गरेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले…
नेपालमा २४ घण्टामा ७ हजार २१९ जना संक्रमणमुक्त, १०१ को मृत्यु
काठमाडौँ, १९ जेठ–नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार २१९ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख ६१ हजार ५६३ पुगेको छ। नेपालमा आज ५ हजार ३१६ जना…
भारतमा संक्रमितको संख्या ३ करोड पुग्न लाग्यो, मृतकको संख्या ३ लाख ३५ हजार
नयाँ दिल्ली, १९ जेठ (सिन्ह्वा), १९ जेठ–भारतमा कोरोनाभाइरस महामारी (कोभिड–१९) बाट संक्रमितमध्ये विगत २४ घण्टामा थप तीन हजार २०७ जनाको मृत्यु भएको छ । यो सहित भारतमा कोभिड–१९ संक्रमितमध्ये कूल…
ओली अप्ठेरोमा पर्दा वार्ताको कार्ड फाल्छन्ः नेता नेपाल
काठमाडौँ, १९ जेठ–नेकपा एमालेका नेता माधवकुमार नेपालले आफूले राखेको ६ बुँदे प्रस्ताव कार्यान्वयन भए एमाले एकताको अझै सम्भावना रहेको बताएका छन् । जनसंगठनहरूको भर्चुअल बैठकमा नेता नेपालले एकता प्रयासले सार्थक…
महिला जवानले रगत दिएर बचाइन् सुत्केरीको ज्यान
जनकपुरधाम, १९ जेठ–कोरोना संक्रमणको दोश्रो लहरको कारण ब्लड बैंक जनकपुरधाममा रगतको अभाव भएको बेला नेपाली सेनाका एक महिला सैनिक जवानले रगत दिएर एक जना सुत्केरी महिलाको जीवन रक्षा गरेकी छन्।…
थप ७,२१९ ले जिते कोरोना, ५,३१६ नयाँ थपिए, १०१ जनाको मृत्यु
काठमाडौं, १९ जेठ–नेपालमा पछिल्लो २४ घण्टामा थप सात हजार २१९ जना कोरोना सङ्क्रमित उपचारपछि निको भएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या चार लाख ६१ हजार ५६३ पुगेको स्वास्थ्य…
