जसपामा चिराः अध्यक्षद्वय निष्कासित
काठमाडौं, १९ जेठ–जनता समाजवादी पार्टी (जसपा) विवाद झन् बढ्दै गएपछि चिरा पर्ने सँघारमा पुगेको छ । दुई अध्यक्ष रहेको जसपामा एकअर्कोलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने होडबाजी नै चलेको छ…
चौबीस घण्टामा विश्वमा कोरोनाले ८ हजार ५५ को मृत्यु
काठमाडौं, १९ जेठ–कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या ३५ लाख ४८ हजार ६२८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोका कारण विश्वमा ८ हजार ५५ जनाको मृत्यु भएको छ…
नारायणहिटी दरबार हत्याकाण्डको २० वर्ष पूरा
काठमाडौं, १९ जेठ–नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २० वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते राति राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश भएको हो । उक्त हत्याकाण्ड…
शिबसताक्षी-६ वडा कार्यालयले वडाभित्रका विपन्न घर-परिवारको स्वास्थ्य बीमा गर्दै
दमक, १८ जेठ–स्वास्थ्य सेवामा सर्वसाधरण नागरिकको पहुँच सुनिश्चित गर्ने उदेश्यका नेपाल सरकार स्वास्थ्य मन्त्रालयले देशभर स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको छ । स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन र बीमा कार्यक्रममा आबद्ध…
विवेकशील साझा पार्टीका संस्थापक उज्जवल थापाको निधन (अस्पतालको विज्ञप्तीसहित)
काठमाडौं, १८ जेठ–विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्जवल थापाको निधन भएको छ । कोभिड–१९ का कारण गम्भीर बनेका थापाको उपचारका क्रममा निधन भएको हो । थापाको मेडिसिटी अस्पतालमा उपचार…
झापामा २७९ जना संक्रमित थपिए, १२६ को डिस्चार्ज
दमक, १८ जेठ–झापामा आज २७९ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै विभिन्न अस्पतालमा उपचाररत १२६ जना संक्रमितको डिस्चार्ज भएका छन् । डिस्चार्जको हुनेको संख्या ६ हजार २ सय ३८…
कांग्रेस प्रवक्ता भन्छन्ः प्रधानमन्त्रीजी समस्या ‘कालो कोट’मा होइन ‘कालो सोंच’मा छ
काठमाडौं, १८ जेठ–प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनसम्बन्धी मुद्दाको बहसमा सहभागी विपक्षी वकिलको आलोचना गरेपछि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले त्यसको प्रतिवाद गरेका छन् । विपक्षी गठबन्धन तर्फका अधिवक्ताहरूले सर्वोच्च…
चीनबाट आज आठ लाख खोप ल्याइँदै
काठमाडौं, १८ जेठ–चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये आठ लाख डोज खोप आज नेपाल आइपुग्दै छ । आठ लाख चीनको राजधानी बेइजिङबाट आउने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।…
सर्वोच्चले पुरानै संवैधानिक इजलासलाई निरन्तरता दिने
काठमाण्डौ, १८ जेठ–संसद् विघटनसम्बन्धी रिटको सुनुवाइका लागि सर्वोच्च अदालतले पुरानै संवैधानिक इजलासलाई निरन्तरता दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वमा रहेको यसअघिकै संवैधानिक इजलासमा आज पनि रिटको सुनुवाइ हुने…
लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनका उम्मेदवार पाण्डेय विजयी
काठमाडौं, १८ जेठ–लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि भएको उपनिर्वाचनमा विपक्षी गठबन्धनको समर्थन रहेका कांग्रेस उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् । विजयी पाण्डेयले सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पाँच सय…
