चीनबाट आउने १० लाख खोप ६० देखि ६५ वर्ष उमेरसमूहलाई लगाइने
काठमाडौं, १७ जेठ–चीनले अनुदानस्वरुप उपलब्ध गराउन लागेको खोप ६० देखि ६५ वर्ष उमेर समूहलाई लगाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले भने, ‘ अब आउने खोप प्राथमिकताका…
४ हजार ७६२ संक्रमित थपिँदा ६ हजार ४९१ निको भए
काठमाडौं, १७ जेठ–गएको २४ घण्टामा नेपालमा ४ हजार ७६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १७ हजार ४८० जनाको परीक्षणका क्रममा सो संख्यामा संक्रमित देखिएका हुन्, जसमा १५ हजार…
११४ जनाको मृत्यु, ४७ सय ६२ संक्रमित थपिए
काठमाडौं, १७ जेठ–देशभर ४ हजार ७ सय ६२ जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा १५ हजार ५५५ जनाको पिसिआर परीक्षण गर्दा ४ हजार १ सय ७८ र २…
रक्सी चोरेका सईसहित तीन प्रहरी निलम्बित
काठमाडौं, १७ जेठ–मदिरा चोरीको आरोपमा नेपाल प्रहरीका सईसहित तीन जना प्रहरी निलम्बनमा परेका छन्। इलाका प्रहरी कार्यालय लहानमा कार्यरत प्रहरी सई नबलकिशोर ठाकुर तथा प्रहरी जवान अन्नुकुमार राय र नरेशकुमार…
शिवसताक्षी नगरपालिकाले अस्थाई कोभीड अस्पताल संचालन गर्दै
दमक, १७ जेठ–झापाको शिवसताक्षी नगरपालिकाले आजदेखी अस्थाई कोभीड अस्पताल संचालनमा ल्याउने भएको छ । वडा नम्बर ११ को झरना क्वारेन्टाइनलाई नगरले अस्थाइ कोभीड अस्पताल बनाएको हो । सोमबार दिनभर आवश्यक…
झापाका १५ पालिकालाई ७ अर्ब १८ करोड ४४ लाख बजेट,सबैभन्दा बढी मेचीनगरलाई
झापा, १७ जेठ–सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि झापा जिल्लाका १५ पालिकाहरुलाई ७ अर्ब १८ करोड ४४ लाख रुपैयाँ विनियोजन गरेको छ । आउँदो आर्थिक वर्षका लागि सार्वजनिक भएको बजेटअनुसार…
बजेटबारे आफ्नो धारणा सार्वजनिक गर्न कांग्रेसले पत्रकार सम्मेलन गर्दै
काठमाडौं, १७ जेठ–सरकारले ल्याएको बजेटबारे प्रमुख प्रतिपक्षी दल कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ। कांग्रेसले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष ०७८–७९ को आय व्ययको विवरण माथि धारणा सार्वजनिक गर्न…
नेपाली फुटबल टोली कुवेत पुग्यो
काठमाडौं, १७ जेठ–इराकसँग मैत्रीपूर्ण खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टोली कुवेत पुगेको छ। सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलका लागि नेपाली…
तमासा नगरौँ, हात मिलाएर आ-आफ्नो बाटो लागौँः डा.बाबुराम भट्टराई
काठमाडौं, १७ जेठ–जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले समयले नयाँ ध्रुवीकरण खोजेको बताएका छन् । जसपाभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला उनको यस्तो भनाइ आएको हो…
लुम्बिनी प्रदेश राष्ट्रियसभा उपनिर्वाचन आज
काठमाडौं, १७ जेठ–कोरोना महामारीकै बीच लुम्बिनी प्रदेश अन्तर्गतको राष्ट्रियसभाको उपनिर्वाचन आज हुदै छ। उपनिर्वाचनमा दुई जनाको उम्मेदवारी परेको छ। कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनका…
