देशभर घट्दै कोरोना संक्रमण, यस्तो छ तथ्यांक
काठमाडौं, १७ जेठ–पछिल्लो साता नेपालमा कोभिड–१९ संक्रमणको दर घट्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । जेठको पहिलो साता स्थिर रहेको संक्रमितको संख्या दोस्रो साता क्रमशः ओरालो लागेको छ…
मेचीमहाकाली बुहारीले ‘कोरोना हेल्प डेक्स’ मार्फत दमकमा मानवीय सहयोग जुटाउँदैं
दमक, १६ जेठ–महिला र बालबालिकाहरुको न्याय र अधिकारसँगै सामाजिक क्षेत्रमा काम गर्ने उदेश्यले स्थापना भएको मेचीमहाकाली बुहारी संयुक्त आवाजले झापाको दमकमा कोरोना हेल्प डेक्स स्थापना गरेको छ । मेचीमहाकाली बुहारी…
शिबगञ्जका एक युवाको दुधेमा सवारी दुर्घटनामा परेर मृत्यु
दुधे, १६ जेठ–झापाको दुधे चौकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ एक जना युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक ध्रुव नारायण श्रेष्ठका अनुसार शिवसताक्षी–६ शिबगञ्ज निवासी…
दुई करोड लागतमा अक्सिजन प्लान्ट बनाइने, कनकाई नगर प्रमुखले दिए १० लाख
दमक, १६ जेठ–अक्सिजन सिलिन्डर अभावले कोरोना संक्रमित बिरामी अकालमै ज्यान गुमाइरहेको अवस्था झापाको कनकाई नगरपालिका अक्सिजन प्लान्ट स्थापना गर्ने तयारीमा जुटेको छ। दोस्रो लहरमा नयाँ भेरियन्टको कोरोना संक्रमणको महामारी समुदाय…
विवेकशील साझा पार्टीका पूर्व अध्यक्षको स्वास्थ्य अवस्था ‘अत्यन्तै गम्भीर’
काठमाडौं, १६ जेठ–विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले थापाको स्वास्थ्य अवस्थामा कुनै सुधार नआएको र अवस्था अत्यन्तै…
भारी वर्षा हट्दै, हल्कादेखि मध्यम कायमै
काठमाडौं, १६ जेठ–नेपालका विभिन्न क्षेत्रमा केही दिन अघि भारी वर्षा हुँदा ठाउँठाउँमा क्षति पुर्याएको भए पनि आजदेखि त्यो क्रम भने घट्दो रहेको छ । यद्यपि हल्कादेखि मध्यम वर्षा भने कायमै…
नेपालमा कोरोना संक्रमणबाट थप १०९ जनाको मृत्यु, ६ हजार २०५ संक्रमणमुक्त
काठमाडौं, १६ जेठ–नेपालमा पछिल्लो २४ घन्टामा एक सय नौजना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा यो जानकारी दिइएको छ ।…
४ हजार ३६९ जना संक्रमित थपिए, ६ हजार २०५ संक्रमणमुक्त
काठमाडौं, १६ जेठ–नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज आइतबार पनि नयाँ कोरोना संक्रमितभन्दा संक्रमणमुक्त हुने धेरै छन्। केही दिनयता संक्रमित थपिने भन्दा…
संघीय सरकारको अनुदानमध्ये सबैभन्दा बढी प्रदेश १ लाई, स्थानीय तहलाई ५३ अर्ब
इलाम, १६ जेठ–संघीय सरकारले प्रदेश सरकारलाई पठाउने विभिन्न प्रकारका अनुदानमध्ये सबैभन्दा बढी प्रदेश १ ले पाउने भएको छ। तथ्यांक अनुसार यो वर्ष प्रदेश १ ले सबैभन्दा बढी १६ अर्ब २९…
देशका लागि पार्टीभित्रैबाट अनिष्ट भइरहेको छः प्रधानमन्त्री ओली
काठमाडौं, १६ जेठ–प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रैका नेताबाट देशको लागि अनिष्ट हुने काम भइरहेको बताएका छन्। तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा आयोजित…
