लम्पसार नै हुनु छ भने जसपालाई २० मन्त्री दिए हुन्छः भीम रावल

काठमाडौं, १८ जेठ–नेकपा (एमाले) बाट कारबाहीमा परेका नेता भीम रावलले मन्त्रिमन्डल विस्तारको चर्चाप्रति कटाक्ष गरेका छन् । जनता समाजवादी पार्टी ९जसपा०को अध्यक्ष महन्थ ठाकुरपक्षीय नेताहरु सरकारमा सहभागी हुने तरखरमा छन्…

लागुऔषधसहित दुईजना पक्राउ

कैलाली, १८ जेठ–कैलालीको भजनी नगरपालिका–५ दुधुवाफाटाबाट लागुऔषध ब्राउन सुगरसहित स्कुटरमा सवार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । दुधुवाफाटास्थित सडकखण्डमा से ७ प ८६४७ नंको स्कुटर जाँचका क्रममा स्कुटरमा सवार…

समस्या कालो कोटमा होइन प्रधानमन्त्रीज्यू, कालो सोचमा छः विश्वप्रकाश शर्मा

काठमाडौं, १८ जेठ–संवैधानिक इजलासमा रहेका न्यायाधीशबारे निष्पक्षतामा प्रश्न उठिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको टिप्पणीलाई लिएर नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले समस्या कालो कोटमाभन्दा कालो सोचमा रहेको बताएका छन्।…

बर्दियामा फेरि बाघको आक्रमण, एक महिलाको मृत्यु

बर्दिया, १८ जेठ–बर्दियामा पाटेबाघको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ। जिल्लाको मधुवन नगरपालिका-५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणमा परी ज्यान गएको हो। बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा…

कोरोनाविरुद्धको खोप लगाएको कति समयपछि रक्तदान गर्न सकिन्छ ?

काठमाडौं, १८ जेठ–कोरोना संक्रमणका कारण देशभर रगतको अभाव हुने गरेको छ। कोरोना महामारीमा रक्तदान गर्न मानिस त्यसै पनि हिचकिचाउन थालेका छन्। कोरोनाविरुद्धको खोप लगाइसकेपछि मानिसमा कति समयपछि रक्तदान गर्ने भन्ने…

अगुएरो बार्सिलोनामा अनुबन्धित

काठमाडौं, १८ जेठ–१० वर्ष इंग्लिस क्लब म्यानचेस्टर सिटीमा बिताएका अर्जेन्टिनी स्ट्राइकर सर्जियो अगुएरो लालिगा टोली बार्सिलोनामा अनुबन्धित भएका छन्। बार्सिलोनाले फ्रि ट्रान्सफरमा ३२ वर्षीय अगुएरोलाई २ वर्षका लागि अनुबन्ध गरेको…

अमेरिकी गायक माइक पोस्‍नर सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा

काठमाडौं, १८ जेठ–अमेरिकी प्रख्यात गायक माइक पोस्नरले विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेकेका छन्। पोस्नरले मंगलबार विहान सगरमाथामा पाइला टेकेका सेभेन समिट ट्रेकका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिए। अमेरिकी…

ओलीले पूर्वन्यायाधीशहरूलाई भने-‘आफ्ना पालामा केही नगर्ने, पेन्सन खाएपछि सडकमा ताण्डव ?’

काठमाडौं, १८ जेठ–प्रधानमन्त्री केपी शर्मा ओली चारजना पूर्वप्रधानन्यायाधीशमाथि खनिएका छन् । सोमबार युवा संघको सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले पूर्वप्रधानन्यायाधीशहरूप्रति यस्तो आक्रोश व्यक्त गर्दै सडकमा तमासा देखाएको बताएका हुन् ।…

एसईई परीक्षाको नतिजा आन्तरिक मूल्यांकनबाटै सार्वजनिक गर्ने निर्णय

काठमाडौं, १८ जेठ–यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । विभागीय मन्त्रालय शिक्षा, विज्ञान तथा…

शल्यक्रियाका लागि एमाले झापाका अध्यक्ष पाठक अस्पताल भर्ना

विर्तामोड, १७ जेठ–किड्नीमा समस्या देखा परेपछि झापा एमालेका अध्यक्ष चिन्तन पाठक अस्पताल भर्ना भएका छन् । उनलाई विर्तामोडस्थित विर्तासिटी अस्पतालमा भर्ना गरिएको छ । किड्नीमा समस्या देखिएपछि एक सातादेखि घर…