खुशी-खुस्बु सीप विकास तालिम केन्द्रद्धारा इप्रका दमकमा स्वास्थ्य शिविर

दमक, २८ साउन–दमकस्थित खुशी–खुस्बु सीप विकास तालिम केन्द्रले आज (बुधबार) इलाका प्रहरी कार्यालय दमकमा एक दिने निःशूल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। खुशी–खुस्बु सीप विकास तालिम केन्द्रकी सञ्चालिका जमुना निरौला…

दुहबीमा निर्माणाधीन घरको सेफ्टी ट्यांकीभित्र दुई जनाको मृत्यु

सुनसरी, २८ साउन–सुनसरीको दुहबी–४ शिव मन्दिर चौकमा निर्माणाधीन घरको सेफ्टी ट्यांकीभित्र दुई पुरुष मृत अवस्थामा फेला परेका छन्। सेफ्टी ट्यांकीभित्र स्थानीय ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राई…

एक बालिकालाई गर्भवती बनाएर फरार राई शिवगञ्जमा पक्राउ

दमक, २८ साउन–सात महिनाअघि १६ बर्षिया एक नाबालिकालाई जवरजस्ती करणी गरी गर्भवती बनाएर फरार भएका गौरादह–९ बैगुन्धुराका ५० बर्षिय डिकबहादुर राई पक्राउ परेका छन् । गत माघको पहिलो साता १६…

दमकको भालु खोलामा डुबेर एक बालकको मृत्यु

दमक, २८ साउन–दमक–१० मा आज बिहान भालु खोलामा डुबेर एक बालकको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय दमकका अनुसार बुधबार बिहान करिब ७ बजेतिर ११ वर्षीय धर्मेन्द्र प्रसाई र सोही…

तीन दिनभित्र मलको व्यवस्थापन गर्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौँ, २७ साउन–प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि मल व्यवस्थापन र उत्पादन वृद्धि गर्न निर्देशन दिएका छन्। सिंहदरबारमा आज कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर…

सामाजिक सञ्जालमा टीकाटिप्पणी नगर्न एकीकृत समाजवादीको निर्देशन

काठमाण्डौं, २७ साउन–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीको विधि र पद्धति विपरित टीकाटिप्पणी नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ। पार्टी अनुशासन उल्लङ्घन हुने गरी अभिव्यक्ति नदिन तथा सामाजिक…

मेची बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः भट्टराई

दमक, २५ साउन–झापाको दमकमा मुख्य कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक समितिको अध्यक्षमा पुनः नारायण प्रसाद भट्टराई निर्वाचित भएका छन् । २४ साउन, शनिबार सम्पन्न भएको निर्वाचन कार्यक्रमबाट आगामी ४…

कवि वैरागी काइँलाको ८७औं जन्मदिनमा माङगेन्नासहित कविता वाचन

दमक, २६ साउन–नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् आयामीले कवि वैरागी काइँला (तिलबिक्रम नेम्बाङ) को ८७औं जन्मदिनको अवसरमा माङगेन्नासहित कविता वाचन गरेर मनाइएको छ । आव (आइतबार) दमकमा मुन्धुम अनुष्ठानबाट…

‘फोनिज कृष्ण देवान पत्रकारिता’बाट अर्जुन जम्नेली राई सम्मानित

मोरङ, २६ साउन–नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६औं स्थापना दिवसको अवसरमा जिल्ला कार्यसमिति मोरङले सोमबार सेवसाइड शुभारम्भ तथा सम्मान कार्यक्रमको आयोजना गरी संगठनका संघीय उपाध्यक्ष अर्जुन जम्नेली राई…

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, २६ साउन–मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसमविदले जनाएका छन् । आज (सोमबार) बिहान सातै प्रदेशका विभिन्न भू–भागहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पछिल्लो एक घण्टामा…