३१औं विश्व आदिवासी दिवसमा दीपप्रज्ववलन र रक्तदान

दमक, २५ साउन–३१औ विश्व आदिवासी दिवसका अवसर पारेर झापाको कमल गाउँपालिकामा आज (आइतवार) रक्तदान कार्यक्रम आयोजना गरिएको छ । दमकस्थित नेपाल रेडक्रस सोसाइटी दमक उपशाखा रक्तसंचार विभागको प्राविधिक सहयोगमा भएको…

आलोकनगरमा झलनाथको प्रस्तावः ‘माधवजी तपाई अध्यक्ष छाड्नुहोस् !’

काठमाडौं, २५ साउन–नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले गत शुक्रबार साँझ ४ भदौमा स्थायी कमिटी, ५ भदौमा पोलिटब्यूरो र ७–८ भदौमा केन्द्रीय समिति बैठक बस्ने सूचना नेताहरूलाई पठाएका थिए…

एकीकृत समाजवादीले सार्यो स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक

काठमाडौं, २५ साउन–नेकपा (एकीकृत समाजवादी) ले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक सारेको छ। महासचिव घनश्याम भुसालले आज (आइतबार) पार्टीका सदस्यहरूलाई तीन वटै बैठकको मिति परिवर्तन भएको जानकारी गराएका…

मिडिया काउन्सिल विधेयक यथास्थितिमा अघि बढाए आन्दोलनमा उत्रने चेतावनी

काठमाण्डौं, २५ साउन–पत्रकारसँग सम्बन्धित पाँचवटा संगठनले मिडिया काउन्सिल विधेयक यथास्थितिमा अघि बढाए आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। संगठनहरूले विधेयकका प्रावधान सरकार नियन्त्रित र प्रेस स्वतन्त्रता संकुचन गर्ने बताउँदै संशोधन माग…

राप्रपा नेपाल दमकको अध्यक्षमा पुनः हेम सुबेदी निर्वाचित

दमक, २५ साउन–राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल दमक नगर समितिको ११औं नगर समिति अधिवेशनले हेम सुबेदीलाई पुनः नगर अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको छ। हिजो (शनिबार) सम्पन्न अधिवेशनमा सुबेदीको नेतृत्वमा…

नेवाः देय दबु शिबसताक्षीले गर्यो लाखे जात्रा तथा सामुहिक क्वाटी कार्यक्रम

धरमपुर, २४ साउन–झापाको शिबसताक्षी नगरपालिकामा बसोबास गर्ने नेवार समुदायहरुले आज धरमपुरमा लाखे जात्रा तथा सामुहिक क्वाटी खाने कार्यक्रम सम्पन्न गरेका छन् । नेवाः देय् दबु शिबसताक्षी नगर समिति, ले शनिबार…

राप्रपा अध्यक्ष लिङ्देन भन्छन्ः ‘ओली नेतृत्वको सरकार भ्रष्टाचारमा ब्याप्त’

दमक, २४ साउन–राष्ट्रिय प्रजातन्त्र पार्टी (.राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा भ्रष्टाचारविरुद्ध दृढ रहेको दाबी गर्नुभएको छ। उहाँले हालसम्म पार्टीमाथि कसैले पनि भ्रष्टाचारको आरोप लगाउन नसकेको स्पष्ट पार्दै, सुशासन र…

प्रेष चौतारीका क्रियाशिल सदस्य पत्रकार गौतम राप्रपामा प्रवेश

दमक, २४ साउन–झापाको दमकलाई कार्यक्षेत्र बनाएर व्यवसायीक पत्रकारितामा सक्रिय पत्रकार सुजना गौतम आज दमकमा आयोजित एक कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्नुभएको छ । पत्रकार गौतमलाई राप्रपा अध्यक्ष…

आज श्रावण शुक्ल (जनै पूर्णिमा), क्वाँटी खाने दिन

काठमाडौं, २४ साउन–प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन…

यायोख्याको ३८औं स्थापना दिवसमा एसइई उर्तिण गर्ने राई विद्यार्थीहरु पुरस्कृत

दमक, २४ साउन–किराँत राई यायोख्याको ३८औं स्थापना दिवसको अवसर पारेर झापाबाट एसइई उर्तिण गर्नुहुने राई विद्यार्थींहरुलाई पुरस्कृत गरिएको छ । किराँत राई यायोख्या झापाले यसवर्ष झापाबाट सामुदायीक तथा निजी विद्यालयबाट…