ओली कम्युनिस्ट आन्दोलनका गद्दार हुन्, कारबाहीको अर्थ छैनः झलनाथ खनाल
काठमाडौं, १० जेठ–नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमाले अध्यक्ष केपी ओली ‘कम्युनिस्ट आन्दोलनको गद्दार’ भएको आरोप लगाएका छन् । ओलीले नेता पूर्वप्रधानमन्त्री तथा पार्टी प्रमुखद्धय खनाल…
पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेताद्धय खनाल–नेपालसहित ११ नेता एमालेबाट निष्काशित
काठमाडौं, १० जेठ–नेकपा (एमाले) ले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ । वरिष्ठ नेताद्धय एमालेका पूर्व पार्टी प्रमुख…
७ हजारबढी संक्रमित थपिए, १८५ जनाको मृत्यु
काठमाडौं, १० जेठ–देशभर गत २४ घण्टामा ७ हजार ४ सय २५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ८ सय ४६ जनाको पिसिआर परीक्षण गर्दा…
स्वास्थ्य सामग्रीको गुणस्तर कसले हेर्ने ?
काठमाडौं, १० जेठ–कोभिड १९ संक्रमको दोश्रो लहरसँगै यतिबेला संघीय राजधानी काठमाडौं लगायत अधिकांश स्थानमा निषेधाज्ञा लगाइएको छ। यसले सर्वसाधरणको जनजीवन क्रमशस् असहज बन्दै गएको छ। निषेधाज्ञाको तेश्रो हप्ता पुग्दै गर्दा…
डोजर चलाएर त्रिपालमुनि पुर्याइएका दमकका सुकुमबासीमाथि नगरपालिकाको अर्को अत्याचार
चिरञ्जीवी घिमिरे (नयाँ पत्रिकाबाट) झापा, १० जेठ–गत फागुन २७ गते घरमा डोजर चलाएर त्रिपालमुनि पुर्याइएका सुकुमबासीलाई दमक नगरपालिकाले त्रिपालबाट पनि हटाउने प्रयास गरेको छ । दमक–७ स्थित पञ्चमुखी टोलका सात…
हत्या आरोपमा चार युवक पक्राउ
सप्तरी, १० जेठ–सप्तरीको रुपनी गाउँपालिका–१ रायपुरका ५२ वर्षीय रामदल यादवको हत्या आरोपमा प्रहरीले सोही ठाउँका चार युवकलाई आज पक्राउ गरेको छ । धारिलो हतियारले निर्घात कुटपिट गरेर हत्या गरेको आरोपमा…
१४६ सांसदको सर्वोच्चमा रिटः संसद पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग
काठमाडौं, १० जेठ–संसद पुनर्स्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा रिट दायर भएको छ । रिट बोकेर बोकेर पाँच दलका शीर्षनेता सर्वोच्च…
थप ७,१३५ ले जिते कोरोना, ७४२५ नयाँ थपिए, १८५ जनाको मृत्यु
काठमाडौं, १० जेठ–नेपालमा पछिल्लो २४ घण्टामा ७,१३५ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ७,४२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।…
मंगलबारे बजारका आगलागी पीडित परिवारलाई रेडक्रसद्धारा राहत उपलब्ध
धरमपुर, १ं० जेठ–झापाको धरमपुरस्थित मंगलबारे बजारका आगलागी पीडित परिवारलाई नेपाल रेडक्रस सोसाइटी शिबसताक्षी उपशाखाले आज राहत उपलब्ध गराएको छ । आइतबार राती आगलागीमा परेर दुई घर नष्ट भएको थियो ।…
अमेरिकामा गोली चल्दा कम्तिमा तीन जनाको मृत्यु, पाँच घाइते
काठमाडौं, १० जेठ–अमेरिकामा गोली चल्दा कम्तिमा तीन जनाको मृत्यु भएको छ। घटनामा पाँच जना घाइते भएका छन् । ओहायोको योङ्सटाउनमा गोली चलेको अमेरिकी अधिकारीहरुले जनाएका छन् । घाइतेलाई उपचारको लागि…
