काठमाडौं उपत्यकामा निषेधाज्ञा अवधि फेरि थप्ने तयारी
काठमाडौं, १० जेठ–नेपालमा कोरोना महामारीको तेस्रो लहर आउन सक्ने भन्दै स्वास्थ्य क्षेत्रका विज्ञहरुले सचेत गराइरहेका बेला महामारी रोकथामका लागि काठमाडौं उपत्यकामा कप कडाइका साथ जारी निषेधाज्ञा अवधि लम्ब्याउने तयारी भएको…
सरकारमा जाने महन्थ समूहको तयारी, मन्त्रीका लागि १५ बढी आकांक्षी
काठमाडौं, १० जेठ–केपी ओली नेतृत्वको सरकारमा जान सहमत भएको जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले छलफल अगाडि बढाएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारलाई हेर्ने दृष्टिकोणमा…
प्रदेश १ मा कोरोना संक्रमण मुक्त हुने दर उच्च
विराटनगर, १० जेठ–प्रदेश नम्बर १ मा कोरोनाको नयाँ भेरिएन्टबाट संक्रमित हुनेहरु निको हुने दर बढेको छ । पहिले तीव्र रुपमा फैलिएको संक्रमणका कारण निको हुने दर केही थोरै देखिएको थियो…
प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध नेविसंघले गर्यो बाह्रदशीमा मसाल जुलुस र पुत्ला दहन
दमक, १० जेठ–नेपाली कांग्रेस निकट नेपाल बिद्यार्थी संघ (नेविसंघ) ले झापाको बाह्रदशीस्थित राजगढ बजारमा मसाल जुलुससहित प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ । नेविसंघ बाह्रदशी गाउँपालिकाले राजगढ बजारमा…
टोटेनहमका स्ट्राइकर ह्यारी केनले तेस्रो पटक जिते गोल्डेन बुट
एजेन्सी, १० जेठ–टोटेनहमका स्ट्राइकर ह्यारी केनले तेस्रो पटक प्रिमियर लिगको गोल्डेन बुट अवार्ड जितेका छन् । २०२०-२१ सिजनको अन्तिम खेलमा लेस्टरलाई ४–२ ले पराजित गर्दा एक गोल गरेका केनले सर्वाधिक…
टोटेनहमको सहज जित, केनले जिते गोल्डेन बुट
काठमाडौं, १० जेठ –इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले सिजनको आफ्नो अन्तिम खेलमा जित हासिल गरेको छ । टोटेनहमलाई जित दिलाउन अन्तिम खेलमा एक गोल गरेका ह्यारी केनले प्रिमियर लिग गोल्डेन…
जसपामा कारबाहीको होडबाजी
काठमाडौँ, १० जेठ–फुटनजिक पुगेको जनता समाजवादी पार्टी (जसपा) विवाद चर्किंदै गएपछि एक-अर्कोलाई कारबाही र निर्णय अवज्ञा गर्ने होडबाजी नै चल्न थालेको छ । सरकार निर्माण विषयलाई लिएर पार्टीशीर्ष नेता दुई…
लिभरपुल च्याम्पियन्स लिगमा
काठमाडौं, १० जेठ–इंग्लिस प्रिमियर लिग क्लब लिभरपुल च्याम्पियन्स लिगका लागि छनोट भएको छ । आइतबार भएको सिजनको आफ्नो अन्तिम खेलमा सहज जित निकाल्दै लिभरपुलले अर्को सिजन च्याम्पियन्स लिगको यात्रा तय…
‘यास’ चक्रवातको प्रभाव नेपालमा पनि पर्ने, सतर्क रहन चेतावनी
काठमाडौं, १० जेठ–पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यून–चापीय क्षेत्र आज ९सोमबार० बाट चक्रवातमा परिणत हुने र यसको असर नेपालमा पनि पर्ने मौसमविदले जानकारी दिएका छन् । चक्रवातका कारण हिमपात, वर्षा तथा…
म्यानचेस्टर सिटीले उचाल्यो इंग्लिस प्रिमियर लिगको उपाधि ट्रफी
काठमाडौं, १० जेठ–इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले सिजनको आफ्नो अन्तिम खेलमा सानदार जितसँगै उपाधि ट्रफी उचालेको छ । आइतबार राति भएको खेलमा सिटीले एभर्टनलाई ५–० ले हराउँदै ट्रफी उचालेको…
