मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज इराक जाँदै

काठमाडौं, १० जेठ–मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोली आज इराक जाँदैछ। नेपाली टोली आज राति १० बजे कतार एअरलाइन्सको चार्टर्ड जहाजमार्फत इराक जान लागेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले…

अनुदानको अक्सिजन सिलिण्डरमा वनमन्त्रीको प्रचार, औषधिका प्याकेटमा समेत उनकै तस्वीर

धनगढी, १० जेठ–नेपाल सरकारका वन तथा वातावरणमन्त्री प्रेम आलेमगरले अनुदानमा प्राप्त अक्सिजन सिलिण्डर र औषधिका प्याकेटमा आफ्नै तस्वीर छापेर वितरण गरेका छन्‌। हेलिकोप्टर चढेर गृहजिल्ला डोटी पुगेका मन्त्री आलेले स्वास्थ्य…

किन हुन्छ बारम्बार अघोषित लोडसेडिङ ?

काठमाडौं, ११ जेठ–पछिल्ला केही दिनयता सर्वसाधारण झ्याप झ्याप बत्ती जाँदा हैरान भएका छन् । विद्युत् प्राधिकरणको फितलो व्यवस्थापनका कारण राजधानीका विभिन्न स्थानमा दैनिकजसो नै बत्ती आउने जाने भइरहेको छ ।…

खोप खरिदका लागि ३२ अर्ब ऋण

काठमाडौं, ११ जेठ–सरकारले कोभिड–१९ विरुद्धको खोप व्यवस्थापनका लागि विभिन्न विकास साझेदारसँग ३२ अर्ब २२ करोड बराबरको ऋण सहायता प्रस्ताव गरेको छ । कोभिडविरुद्धको प्रतिकार्यका लागि विभिन्न विकास साझेदारले स्वास्थ्य सामग्री…

ओलीका दुई अस्त्रः पहिलो विघटनले नेकपा भंग, दोस्रो विघटनले एमाले विखण्डन

काठमाडौं, ११ जेठ–पहिलो पटक संसद् विघटनसँगै उत्पन्न विवादले जसरी शक्तिशाली नेकपालाई विभाजित गरेको थियो, त्यस्तै तरिकाले प्रधानमन्त्री केपी ओलीले दोस्रो पटक संसद् विघटन गरेपछि देखिएको तनावले सत्तारुढ दल एमाले विभाजनउन्मुख…

निषेधाज्ञा उल्लंघन गरे आजदेखि एक वर्ष कैद

काठमाडौं, ११ जेठ–जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८ कडाइका साथ लागू गर्ने भएको छ । आज (मंगलबार) देखि निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्ति र सवारीसाधनलाई कारबाही गरिने जनाइएको छ ।…

सीसीएमसीको प्रमुखमा पूर्वरथी बालानन्द शर्मा नियुक्त

काठमाडौं, ११ जेठ–कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बालानन्द शर्मा नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नेपाली सेनाका पूर्वरथी शर्मालाई सीसीएमसीको सीईओमा…

धरमपुर-पाँचगाछी सडकमा निर्माणधिन कालोपत्रेको स्थलगत अध्ययन तथा अवोलकन

झिलझिले, १० जेठ–प्रतिनिधिसभाका निर्वतमान सांसद एबम् नेकपा (एमाले) का नेता एलपी सावाँको निर्वाचन क्षेत्र विकास अन्तर्गत हाल चालु अवस्थामा भइरहेको योजना र गतिविधिहरुका बारेमा पूर्वसांसद तारासम योङयासहितको एक टोलीले स्थलगत…

झापामा थपिए १७० जना कोरोना संक्रमित

दमक, १० जेठ–पछिल्लो २४ घण्टाभित्र झापाका विभिन्न पालिकामा १७० जना कोरोना संक्रमित थपिएका छन् । जसमा ६४ जना महिला छन् । संक्रमितमध्ये पीसीआर परीक्षणबाट १२४ र एन्टिजेनतर्फ ४६ जना रहेका…

दमक-बेलडाँगीको कोभिड अस्पताललाई होटल व्यवसायीद्धारा एसी प्रदान

दमक, १० जेठ–होटल व्यवसायी संघ दमकले दमक-२ स्थित बेलडाँगीमा रहेको दमक अस्पतालको कोभिड विशेष उपचार केन्द्रलाई एक थान एसी प्रदान गरेको छ । केन्द्रमा सञ्चालनमा आउन लागेको भेन्टिलेटरसहितको सघन उपचार…