ओलीद्वारा दोस्रो पटक संसद् विघटन, कार्तिक २६ र मंसिर ३ मा चुनाव

काठमाडौं, ८ जेठ–शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद्को बैठकले कार्तिक २६ र मंसिर ३ मा चुनाव गर्ने मिति तोकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि प्रधानमन्त्री केपी शर्मा ओली र…

मध्यरात संसद् विघटन, दुई चरणमा चुनाव, अन्ततः पुस ५ दोहोर्‍याइयो

काठमाडौं, ८ जेठ–मध्यरात संसद् विघटन गरी मुलकलाई पुनस् अर्ली इलेक्सन (चाँडो चुनाव) मा पुर्‍याइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी गठबन्धनकातर्फबाट सरकार गठनका लागि पेस…

सर्वोच्चले पुनःस्थापना गरिदिएको संसद् तीन महिना नपुग्दै फेरि विघटन

काठमाडौं, ८ जेठ–सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरिदिएको तीन महिना पूरा भएको छैन । फागुन ११ गते सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरिदिएको हो । तर तीन महिना नपुग्दै फेरि संसद् विघटन…

रामचन्द्र पौडेल भन्छन्ः तानाशाही प्रधानमन्त्रीको राष्ट्रपति किन सहयोगी बनेको ?

काठमाडौ, ८ जेठ–प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसद् विघटनविरुद्ध राजनीतिक र कानुनी लडाईँ लड्ने भएको छ । त्यसको तयारी भइरहेको कांग्रेस नेता रामचन्द्र पौडेलले बताए । उनले प्रधानमन्त्रीको यो कदमलाई जालसाजीपूर्ण…

यो कुनै मध्यावधि होइन संविधान खारेज गर्ने प्रपञ्च होः डा.बाबुराम भट्टराई

काठमाडौं, ८ जेठ–मध्यरात संसद विघटन गरेर चुनावको दिशातिर मुलुकलाई लगेपछि जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले संविधान मास्ने खेल भइरहेको टिप्पणी गरेका छन् । उनले कात्तिक २६ गते…

विपक्षी गठबन्धनलाई राष्ट्रपतिले भनिन्ः ‘प्रधानमन्त्रीको पनि दाबी आएको छ, म हेर्छु’

काठमाडौंं, ७ जेठ–नयाँ सरकार गठनका लागि प्रतिपक्षी गठबन्धन र सत्ता पक्ष दुबैले दाबी गरेका छन् । सत्तापक्षबाट प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दावी गरेका छन्…

प्रधानमन्त्रीको दाबी गरेर शीतलनिवासबाट फर्किए देउवा

काठमाडौं, ७ जेठ–राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेबमोजिम संविधानको धारा ७६ (५) बमोजिम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेका छन्। विपक्षी गठबन्धनका १ सय ४९ सांसदको हस्ताक्षरसहित देउवाले प्रधानमन्त्रीमा…

ओलीलाई १५३ सांसदको समर्थन रहेको दाबी

काठमाडौं, ७ जेठ–प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले केपी शर्मा ओलीले १ सय ५३ जना सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दाबी गरेको बताएका छन्। उनले ट्वीट गर्दै संविधानको धारा ७६…

देउवाभन्दा पहिल्यै प्रधानमन्त्रीमा ओलीको दाबी

काठमाडौं, ७ जेठ–प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीमा पुनः दाबी पेश गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुसार संविधानको धारा ७६ (५) बमोजिम बहुमत सदस्यको हस्ताक्षरसहित उनले दाबी पेश गरेका हुन्।…

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय साँझ ५ बजे सकिँदै

काठमाडौं, ७ जेठ–वैकल्पिक सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई दिएको समय आज साँझ ५ बजे सकिँदैछ। सरकारले विश्वासको मत लिन सक्ने राजनीतिक आधार नभएको भनी प्रधानमन्त्रीको आग्रहका आधारमा राष्ट्रपति…