संसद् अधिवेशन ९ गते बोलाउन सिफारिस

काठमाडौं, ६ जेठ–मन्त्रिपरिषद्को बैठकले संसद्को बर्खे अधिवेशन जेठ ९ गते बोलाउन सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले जेठ ९ गते बोलाउन सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।…

थप ६,५४३ जना कोरोना संक्रमित निको, ८,३०५ नयाँ थपिए, १९० जनाको मृत्यु

काठमाडौं, ६ जेठ–नेपालमा पछिल्लो २४ घण्टामा थप ६,५४३ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै हालसम्म कुल संक्रमणमुक्त हुनेको संख्या ३ लाख ६६ हजार ९४६ पुगेको स्वास्थ्य तथा…

एमाले उम्मेदवार बादललाई हराउँदै डा.देवकोटा राष्ट्रिय सभा सदस्यमा विजयी

काठमाडौं, ६ जेठ–नेकपा (एमाले) का उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहका साझा उम्मेदवार डा.खिमलाल…

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः पुष्पराज कँडेल नियुक्त

काठमाडौं, ६ जेठ–राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः प्रा.डा.पुष्पराज कँडेल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्ष कडेलसहित सदस्य डा.कृष्णप्रसाद ओली, डा.उषा झा र मीनबहादुर शाहीलाई आयोगको गठन आदेश…

कोरोना खोप प्रदान गर्न बेलायतलाई प्रधानमन्त्रीको अनुरोध

काठमाडौं, ६ जेठ–प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतसँग कोरोना खोप सहयोग मागेका छन् । बिहीबार बेलायती राजदूत निकोला पोलिटसँगको भेटमा उनले नेपाली नागरिका लागि एस्ट्राजेनेकाको खोप उपलब्ध गराइदिन अनुरोध गरेका प्रधानमन्त्रीका…

वीरगञ्जकी ९१ वर्षीया उपमेयर शान्ति कार्कीले जितिन् कोरोना

वीरगञ्ज, ६ जेठ–कोरोना संक्रमित भए ज्येष्ठ नागरिकलाई कठिन हुने बताइरहेका बेला वीरगञ्ज उपमहानगरपालिकाकी ९१ वर्षीया उपप्रमुख शान्ति कार्की १४ दिन अस्पताल बसेपछि कोरोनालाई परास्त गर्दै बिहीबार घर फर्किएकी छन् ।…

राष्ट्रिय सभा उपनिर्वाचनः ३३८ भोट खस्यो, नौं जना अनुपस्थित, आजै नतिजा

मकवानपुर, ६ जेठ–राष्ट्रियसभाको उपनिर्वाचनको मतदान कार्य सकिएको छ । आज (बिहीबार) भएको मतदानमा ९७.४० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । मकवानपुरको हेटौंडास्थित भुटनदेवी उच्चमाविको प्राङ्गणमा बिहान ९ बजेदेखि…

देउवा पुगे सिंहदरबारः सरकार न सिक्छ, न सुझाव मान्छ (ज्ञापनपत्रसहित)

काठमाडौं, ६ जेठ–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा १५ बुँदे माग बोकेर सिंहदरबार पुगेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन् ।…

माओवादी नेतासहित दुई जनामाथि गोली प्रहारको आरोपमा सातजना पक्राउ

काठमाडौं, ६ जेठ–कपिलवस्तुमा माओवादी नेतासहित दुई जनामाथि गोली प्रहारको आरोपमा सातजना पक्राउ परेका छन् । कपिलवस्तु नगरपालिका–३ सडवास्थित सडकमा अपरिचित व्यक्तिहरुको गोली प्रहारबाट माओवादी जिल्ला नेता कपिलवस्तु नगरपालिका–१ बस्ने ३४…

बजेटअघि नै प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

काठमाडौं, ६ जेठ–प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम र बजेटअघि नै विश्वासको मत लिने तयारी गरेका छन् । संवैधानिक व्यवस्थाअनुसार हरेक वर्ष १५ जेठमा सरकारले बजेट प्रस्तुत गर्ने प्रावधान…