तीन दिनमा तीन भाइको निधन

नेपालगन्ज, ६ जेठ–मुस्लिम समुदायमा एक महिने इदुल फित्र (इद) को पवित्र रोजा चलिरहेको थियो । नेपालगन्ज-३ सदरलाइन (सुनार मण्डी) का सहोदर तीन भाइलाई रोजाकै बेला कोरोना संक्रमण भयो र ज्यान…

खोप खरिदमा आलटाल

काठमाडौं, ६ जेठ–पीसीआर गराएकामध्ये ४३ प्रतिशतलाई कोरोना र ३७ जनाको ज्यान गएको दिन वैशाख २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै खोप ल्याउने प्रक्रिया अघि बढिसकेको बताएका…

कोरोनाबाट काठमाडौं परिसरका डीएसपी केसीको निधन

काठमाडौं, ६ जेठ–कोरोना भाइरस संक्रमणबाट महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको निधन भएको छ । बिहीबार बिहान नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको नेपाल प्रहरी प्रधान…

कपिलवस्तुमा माओवादी नेतामाथि गोली प्रहार

कपिलवस्तु, ६ जेठ–नेकपा माओवादी केन्द्रका कपिलवस्तुका जिल्ला कमिटी सदस्य दीपक पाण्डेमाथि गोली प्रहार भएको छ । तौलिहवा–जितपुर सडकखण्डमा पर्ने सडवा भन्ने स्थानमा बुधबार राति करिब ११ बजेतिर पाण्डेमाथि अज्ञात समूहले…

माओवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, ६ जेठ–नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्ने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए । बुधबार माओवादी अध्यक्ष…

विवाहको भोजले गाउँभरि कोरोना संक्रमण फैलियो

जनकपुरधाम, ६ जेठ–धनुषामा वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी छ । तर, निषेधाज्ञालाई अटेरी गर्दै गरिएको भिडले गाउँ–गाउँमा कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको छ । वैशाख २४ गते मिथिला नगरपालिका–११ मा…

वाग्मतीमा राष्ट्रिय सभाको उपनिर्वाचन आज

काठमाडौं, ६ जेठ–राष्ट्रिय सभामा रिक्त एक पदका लागि आज उपनिर्वाचन हुँदैछ । वाग्मती प्रदेश अन्तर्गत रिक्त रहेको पदमा उपनिर्वाचन हुन लागेको हो । मकवानपुरको हेटौंडा उपमहानगरपालिकास्थित भुटनदेवी माविमा निर्वाचन हुन…

नेविसंघले दिए प्रहरीलाई स्वास्थ्य सुरक्षा सामाग्रीहरु

दमक, ५ जेठ–कोरोना भाइरसको संङ्क्रमणबाट बच्न र बचाउन नेपाली कांग्रेस सम्बद्ध नेपाल बिद्यार्थी संघ (नेबिसंघ) ले झापाका प्रहरीलाई स्वास्थ्य सुरक्षा सामाग्रीहरु वितरण गरेको छ । नेविसंघका नेता विशल सिटौलाको नेतृत्वमा…

प्रहरी निरिक्षक विश्वकर्मा बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

दमक, ५ जेठ–जिल्ला प्रहरी कार्यालय पाँचथर दरवन्दीका प्रहरी निरीक्षक डम्वर विश्वकर्मा बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याएवापत विकलाई विभागले बैशाख महिनाको उत्कृष्ट…

कसरी प्राप्त गर्ने यौन आनन्द

एजेन्सी–२२ पुष एजेन्सी, यौनमा आनन्द भएन भने त्यो स्वार्थपूर्तिका लागि गरिने शारीरिक क्रियाकलापमात्र हो । यौनमा पुरुष र महिला दुवैको उत्तिकै सहभागिता हुनुपर्छ । दुवैले यौन सम्पर्कका बेला यौन आनन्द…