दमककी संक्रमित महिलाको बिर्तासिटी अस्पतालमा मृत्यु
दमक, ४ जेठ–झापाको दमकमा थप एक संक्रमित महिलाको मृत्यु भएको छ । बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारका क्रममा दमक-८ की तामाङ थरकी ६२ वर्षिया महिलाको मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकारी बमबहादुर…
नगरपालिकाका विद्युत कर्मचारीको बीएन्डसी अस्पताल बिर्तामोडमा मृत्यु
बिर्तामोड, ४ जेठ–झापाको मेचीनगर नगरपालिकाका एक कर्मचारीको कोरोनाका कारण मृत्यु भएको छ । उनको ३३ वर्षको उमेरमा बीएन्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा आज विहान ८ वजे मृत्यु भएको मेचीनगर नगरपालिकाका…
विराटनगरस्थित विराट शिक्षण अस्पतालमा डाक्टर र स्वास्थ्यकर्मी कुटिए
मोरङ, ४ जेठ–मोरङको विराटनगरस्थित विराट शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि अज्ञात समूहले कुटपिट गरेको छ । आकस्मिक कक्षमा भर्ना भएका बिरामीहरूको उपचारमा खटिएका चिकित्सक डा। सुदीप रेग्मी…
शपथको विषयमा सर्वोच्चले माग्यो प्रधानमन्त्री ओलीसँग लिखित जवाफ
काठमाडौं, ४ जेठ–प्रधानमन्त्री केपी शर्मा ओलीको शपथविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री ओलीसँग लिखित जवाफ माग गरेको छ । सोमबार दर्ता भएका विभिन्न चारवटा रिटमाथि सुनुवाइ गर्दै…
स्वास्थ्य मन्त्रालयले भन्योः झापालगायत २० जिल्लामा निषेधाज्ञा कडा बनाउनु
झापा, ४ जेठ–कोरोना भाइरस सङ्क्रमणबाट काठमाडौं उपत्यकासहित २० जिल्ला अति जोखिममा छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, रुपन्देही, काभ्रे, कैलाली, कास्की, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कञ्चनपुर, मकवानपुर,…
चीनमा दैनिक करिब एक करोड ४० लाखले लगाउँछन् कोरोना खोप
एजेन्सी, ४ जेठ–चीनले अहिले विश्वमा सबैभन्दा धेरै दैनिक करिब एक करोड ४० लाख मानिसलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाइरहेको छ । कोरोना विरुद्ध आफ्ना नागरिकरुलाई खोप लगाउँदै मुलुकको अर्थतन्त्र…
जंगली हात्तीको आक्रमणमा परी झापामा १ जनाको मृत्यु
दमक, ४ जेठ–झापाको मेचिनगर नगरपालिका-९ का ४५ बर्षीय श्याम राईको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । गत राती साढे १२ बजे मागुरमाणी सामुदायिक वनबाट १ वटा जंगली हात्ती…
गरिब देशलाई खोप उपलब्ध गराउन विश्व स्वास्थ्य डब्लुएचओको आग्रह
काठमाडौं, ४ जेठ–गरिब मुलुकलाई भ्याक्सिन उपलब्ध गराउन विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले धनी देशहरुसँग आग्रह गरेका छन् । केही धनी मुलुकहरुले साना बच्चाको लागि समेत खोप अभियान सञ्चालन गरिरहेको बेला…
महामारीमा सेनाः मलामीदेखि सलामीसम्म
काठमाडौं, ४ जेठ–अस्पताल बाहिरपट्टि कुरिरहेका आफन्त तनावमा हुन्छन्– बिरामीको अवस्था गम्भीर छ ? निको हुने हो होइन ? यस्तै कुरा मनमा खेलिरहेको हुन्छ । मृत्यु कसले रोज्ला र१ तर पनि…
तत्काल एक करोड मात्रा खोप आवश्यक
काठमाडौं, ४ जेठ–कोरोनाविरुद्ध तत्काल एक करोड मात्रा खोप आवश्यक रहे पनि अन्योलता छाएको छ । अनुमानित एक करोड ९० लाख नागरिक खोप लगाउनबाट वञ्चित छन् । गत २०७७ फागुन अन्तिम…
