एमाले कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौं, ५ जेठ–सत्तारूढ नेकपा (एमाले) को विवाद मिलाउन गठित कार्यदलको बैठक आज (बुधबार) पनि सिंहदरबारमा बस्दैछ । आज अबेर साँझ (७ बजे) बैठक तय गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट…

झापाका ३०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

बिर्तामोड, ४ जेठ–झापामा पछिल्लो २४ घण्टामा ३०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआरतर्फ २८७ र एन्टिजेनतर्फ १६ जनामा पुष्टि भएको हो । स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमितमध्ये…

झापामा एकैदिन ९ जना संक्रमितको मृत्यु

दमक, ४ जेठ–कोरोना संक्रमणबाट झापामा आज मंगलबार एकैदिन नौ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ४ महिला र ५ पुरुष छन् । भद्रपुरका २, दमकका २, बिर्तामोडका २, मेचीनगरका…

बजार बन्दसँगै मूल्य नपाउदा फल्दै गरेको खोर्सानीको बोट उखेल्दै

धरमपुर (शिबसताक्षी), ४ जेष्ठ–झापाको शिवसताक्षी–२ धरमपुरका कृषक थिरबहादुर श्रेष्ठले व्यवसायिकरुपमा खोर्सानी खेती गर्नु भयो । तर, केही दिन यता लगातारको बन्दको कारण श्रेष्ठले लगाएको खोर्सानीले बजार नपाएपछि धमाधम फल्दै गरेको…

‘नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटियो, धेरै संक्रामक र जोखिमपूर्ण’

काठमाडौं, ४ जेठ–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको नयाँ भेरियन्ट पत्ता लागेको जनाएको छ। मन्त्रालयले एक अपिल सार्वजनिक गर्दै गत हप्ता संकलित संक्रमितका ३५ वटा नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा…

थपिए ८ हजार २ सय संक्रमित, ६ हजारबढी निको भए

काठमाडौं, ४ जेठ–देशभर पछिल्लो २४ घण्टामा थप ८ हजार दुई सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार २० हजार ९ सय ७९ जनामा…

नाष्टले तयार गरेको अक्सिजन सिलिण्डरको सफल परीक्षण

काठमाडौं, ४ जेठ–नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले नेपालमा पहिलो पटक तयार गरेको अक्सिजन ग्याँस सिलिण्डरको सफल परीक्षण भएको छ । कोभिड–१९ को महामारी फैलिएको र अक्सिजन सिलिण्डरको चरम…

एमाले कार्यदलले भन्योः एक-अर्कामा अन्तरविरोध सिर्जना नगरौं

काठमाडौं, ४ जेठ–नेकपा एमाले कार्यदलको पहिलो बैठक सकिएको छ । सिंहदरबारमा बसेको बैठकले पार्टीमा एकअर्काप्रति अन्तरविरोध पैदा हुने काम नर्गन आह्वान गरेको नेता भीम रावलले जानकारी दिएका छन् । बैठकले…

पत्रकार मुखिया दाजुभाईसहित परिवारद्वारा अक्सिजन बैंकका लागि ७५ हजार रुपैयाँ प्रदान

बिर्तामोड, ४ जेठ–अक्सिजन सिलिन्डर बैंक स्थापना गर्न एकका लागि एक अभियानले सुरु गरको ‘एक व्यक्ति एक सिलिन्डर’ सहयोग अभियानअन्तर्गत बिर्तामोडको मुखिया परिवारले ७५ हजार रुपैयाँ प्रदान गरेको छ । एक…

गौरादह नगरपालिकाले एक सय १५ विपन्न परिवारलाई बाँड्यो कुहिएको चामल र दाल

चिरञ्जीवी घिमिरे (नयाँ पत्रिकाबाट) झापा, ४ जेठ–झापाको गौरादह नगरपालिकाले विपन्न नागरिकलाई राहतका रूपमा कुहिएको चामल बाँडेको पाइएको छ । रोजगारीको अभावमा दैनिक गुजारा चलाउन मुस्किल एक सय १५ विपन्न परिवारलाई…