सभापति देउवाले बोलाए विपक्षी दलका शीर्ष नेतालाई बुढानिलकण्ठ
काठमाडौं, २८ वैशाख–प्रधानमन्त्री ओली सरकार अल्पमतमा परेपछि विपक्षी दलहरु नयाँ सरकार गठनमा लागेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनका सम्बन्धमा दलहरुसँग संवाद गर्न आफ्नै निवासमा…
संसद् विघटन गर्ने प्रधानमन्त्री संसदबाटै पदमुक्त
काठमाडौं, २८ बैसाख–प्रधानमन्त्री केपी ओेलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रस्तुत गरेको प्रस्ताव अस्वीकृत भएको छ । प्रस्ताव अस्वीकृतसँगै प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका छन् । संविधानको धारा ७६ ९२०…
एमालेले विश्वासको मत दिन अनुपस्थित सांसदलाई कारबाही गर्ने
काठमाडौं, २८ बैसाख–नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विश्वासको मत…
सगरमाथा आधार शिविरबाट फर्केका थप चार जनामा कोरोना संक्रमण
सोलुखुम्बु, २८ बैसाख–सगरमाथा आधार शिविरबाट फर्किएका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पासाङ ल्हामु निकोलनिकी अस्पतालमा गरिएको एन्टिजेन परीक्षणमा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको खुम्बु पासाङ ल्हामु गाउँपालिका…
संसद्को विशेष अधिवेशन अन्त्य
काठमाडौं, २८ वैशाख–प्रतिनिधि सभाको विशेष अधिवेशन सोमबार राति १२ बजेबाट अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्य गरेकाले सोमबार राती १२ बजेबाट अधिवेशन अन्य भएको संसद…
आमाको मुख हेर्ने पर्व
काठमाडौं, २८ वैशाख–प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा…
महन्थले भनेः ‘ओलीले माग सम्बोधन गरिरहेका बेला गठबन्धनको पक्षमा उभिनु गलत’
काठमाडौं, २८ वैशाख–सत्तारूढ एमाले फुटको दिशामा अग्रसर भइरहेका बेला जनता समाजवादी पार्टीमा पनि त्यही रोग सल्किएको छ । सोमबार पार्टी अध्यक्ष उपेन्द्र यादवले गठबन्धन सरकार बनाउन राष्ट्रपतिलाई आह्वान गर्दै हस्ताक्षर…
खनाल-नेपाल समूहकै कारण गठबन्धन सरकारको सम्भावना टर्यो
काठमाडौं, २८ वैशाख–प्रधानमन्त्री केपी शर्मा ओलीले सदनको विश्वास जित्न नसकेपछि सोमबार नै पदमुक्त भइसकेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार रातिसम्मको समय दिएर गठबन्धन सरकारका निम्ति आह्वान पनि गरेकी छन्…
नेकपा (एमाले) सम्बद्ध खेलकुद महासंघद्धारा शिबसताक्षी नगरमा मास्क र सेनिटाइजर वितरण
झिलझिले, २७ वैशाख–झापाको शिबसताक्षी नगर क्षेत्रमा कोरोना भाइरसको सङक्रमणबाट बच्न र बचाउन स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यक्रम भएको छ । नेकपा एमाले सम्बद्ध नेपाल खेलकुद महासंघले कोरोनाको संक्रमणका बाबजुद अग्रभागमा…
यी हुन मतदानमा अनुपस्थित हुने २८ एमाले सांसद (सूचीसहित)
काठमाडौं, २७ बैशाख–माधवकुमार नेपाल र झलनाथ खनालसहित नेकपा एमालेका २८ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन अश्वीकार गरेका छन् । संसदीय दलको ह्वीपविपरीत नेपाल र खनालसहित २०…
