एमाले विवादः एकता जोगाउन दोस्रो तहका नेताको जोडबल
काठमाडौं, २५ वैशाख–सत्तारूढ नेकपा एमालेमा देखिएको विवाद समाधान गर्न दोस्रो तहका नेताहरू सक्रिय भएर लागेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिने समय नजिकिँदै गर्दा नेता विवाद समाधान…
माधवकुमार नेपाल निर्णायक
काठमाडौं, २५ बैसाख–प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिने मिति नजिकिँदै गर्दा अबको सत्ता रणनीति बनाउन दलहरूको दौडधुप तीव्र भएको छ । संसद्का सबै ठूला दल शुक्रबार दिनभर आन्तरिक…
माधवकुमार नेपाल फकाउने ओलीको प्रयास असफल
काठमाडौं, २५ बैसाख–सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी एमालेले भित्रको आन्तरिक विवादले नेताका दौडधुप तीव्र बनेको छ । पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउन गरेको…
कांग्रेस संसदीय दलको बैठकः विश्वासको मतमा प्रधानमन्त्रीलाई विफल पार्ने निर्णयबारे ‘ब्रिफिङ’
काठमाडौं, २५ बैसाख–बैसाख २७ को प्रतिनिधिसभा वैठकबाट विश्वासको मत जित्न प्रधानमन्त्री केपी शर्मा ओली कसरतमा रहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने उनलाई जसरी पनि विफल पार्ने रणनीतिमा जुटेको…
ओलीलाई नेपालको चेतावनीः तत्काल बलमिच्याइँ बन्द गरियोस्
काठमाडौं, २५ बैसाख–नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बलमिच्याइँ गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् । प्रधानमन्त्री ओलीले आइतबार संवैधानिक परिषद्को बैठक बोलाएका…
चिनियाँ खोप साइनोफ्रामले पायो डब्लूएचओको स्वीकृति
बीबीसी, २५ वैशाख–विश्व स्वास्थ्य संगठन, डब्लूएचओले चीनले निर्माण गरेको साइनोफ्राम खोपलाई आपत्कालीन प्रयोगका लागि मान्यता दिएको छ । गैर पश्चिमी मुलुकको खोप डब्लूएचओबाट स्वीकृत भएको यो पहिलोपटक हो । यो…
एमाले विवाद निर्णायक मोडमा, दुवै पक्ष आज पनि बस्दै
काठमाडौं, २५ वैशाख–प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने वैशाख २७ को तिथि नजिकिँदै गर्दा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९एमाले०भित्रको विवाद पनि निर्णायक मोडमा उभिएको छ । पार्टीभित्रको विवाद उत्कर्षतिर…
ताप्लेजुङमा बैंक तथा वित्तीय संस्था बन्द
ताप्लेजुङ, २४ बैशाख–ताप्लेजुङ जिल्लामा सञ्चालन हुँदै आएको बैंक तथा वित्तीय संस्थाहरु आजदेखि बन्द भएका छन् । जिल्लामा तीव्ररूपमा कोभिड–१९ सङ्क्रमण बढेपछि सङ्क्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउन थालिएको हो ।…
झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४५ पुग्यो
झापा, २४ बैशाख, २४ वैशाख–कोरोना संक्रमणका कारण झापामा मृत्युदर ह्वात्तै बढेको छ । दिनहुँ सर्वसाधारणको मृत्यु भईरहेको जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार संक्रमणका कारण हालसम्म १४५ जनाको…
गौरादहकी कोरोना संक्रमित महिलाको एडभान्स अस्पताल दमकमा मृत्यु
दमक, २४ वैशाख–कोरोना संक्रमणबाट झापा गौरादहकी एक महिलाको मृत्यु भएको छ । गौरादह ४ की कोरोना संक्रमित बृद्धाको उपचारको क्रममा दमक एडभान्स अस्पतालमा मृत्यु भएको हो । दमकको एड्भान्स अस्पतालमा…
