पार्टीको आन्तरिक एकताको सम्भावना सकिएको छैनः नेता नेम्वाङ

काठमाडौं, २६ वैशाख–नेकपा एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरू सामूहिक राजीनामाको दिशामा अघि बढेपछि संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टीको आन्तरिक एकताको सम्भावना टाढिइसनसकेको बताएका छन्…

मेयर चढ्ने गाडी एम्बुलेन्सको रुपमा प्रयोग

जनकपुरधाम, २५ वैशाख–कोरोना महामारीको बेला जनतालाई उपचारमा सहजताको लागि धनुषाको शहिदनगर नगरपालिकाका मेयरले चढ्ने गाडी एम्बुलेन्सको रुपमा प्रयोग गरिने भएको छ । मेयर उदय कुमार बरबरिया ९यादव० ले आफूले चढ्ने…

अक्सिजनका सिलिन्डर खोज्न प्रहरी परिचालन

झापा, २५ वैशाख–लुकाइएका र प्रयोगविहीन अवस्थामा राखिएका अक्सिजनका सिलिन्डर खोज्न झापामा प्रहरी परिचालन गरिएको छ । दुई दिनमा प्रहरीले विभिन्न उद्योगबाट एक सय पाँच सिलिन्डर सङ्कलन गरेको छ । मेडिकलबाहेक…

संवैधानिक परिषद् बैठक स्थगित गर्न माओवादीको माग

काठमाडौं, २५ वैशाख–नेकपा माओवादी केन्द्रले संवैधानिक परिषदको बैठक स्थगित गर्न माग गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार एक विज्ञप्ति जारी गर्दै प्रमुख प्रतिपक्षी दलका नेता तथा सभामुखले समेत…

कांग्रेस संसदीय दलको बैठकः ओलीलाई विश्वासको मत पुग्न नदिने निर्णय

काठमाडौं, २५ बैसाख–प्रमुख पूतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठकले वैकल्पिक सरकार निर्माणको प्रयास जारी राख्ने निर्णय गरेको छ । भर्खरै सकिएको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिले र आफ्नै नेतृत्वमा…

प्रदेश १ मा ५७८ जना संक्रमित थपिए

विराटनगर, २५ वैशाख–प्रदेश १ मा आज ५७८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २११, झापामा १६८, सुनसरीमा ११९, सोलुखुम्वुमा २४, इलाममा २२, धनकुटामा ९, उदयपुरमा ३, संखुवासभा र ताप्लेजुङमा…

झापामा एन्टिजेन पोजेटिभ ६ सहित १९५ जना संक्रमित थपिए, दुईको मृत्यु

विर्तामोड, २५ वैशाख–झापामा शनिबार १९५ जनालाई कोरोना पुष्टि भएको छ । जसमा एन्टिजेन पोजेटिभ ६ जनालाई देखा परेको छ । कोरोनाबाट दुई जनाको मृत्यू भएको छ । मृत्यू हुनेहरुमा दमक…

कोरोनाबाट चितवनमा ८६ चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित

चितवन, २५ वैशाख–चितवनमा कोरोना रोकथामका लागि खटिएका चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित हुन थालेका छन् । कोरोनाको दोस्रो लहरसँगै जिल्लाका अस्पतालहरुमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारी गरी ८६ जना सङ्क्रमित…

कोरोनाबाट विश्वभर करिब १२ सय पत्रकारको मृत्यु

काठमाडौं, २५ वैशाख–सन् २०२० पछि ७६ देशका ११ सय ८१ पत्रकारले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन्।​ अघिल्लो साता स्वीट्जरल्याण्डको प्रेस एम्बेलेम क्याम्पियन (पिइसी) ले एक प्रतिवेदन जारी गर्दै भारतलगायत…

देशभर ६८० पत्रकारलाई कोरोना संक्रमण, ५ जना आइसीयूमा

काठमाडौं, २५ वैशाख–देशभर ६८० पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ। नेपाल पत्रकार महासंघले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार देशभर अहिलेसम्म ६८० पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन्। ती मध्ये २६० जना…