विर्तामोडका ३० सहित झापामा थप १४५ जनामा कोरोना, २ जनाको मृत्यु

विर्तामोड, २४ वैशाख–झापामा शुक्रबार थप १४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यसमा एन्टिजेन पोजेटिभ १० जना रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार थप…

राष्ट्रियसभा उपनिर्वाचनः थापा, देवकोटा र तामाङको उम्मेद्वारी दर्ता

काठमाडौं, २४ बैसाख–बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले कृष्णबहादुर तामाङलाई उम्मेदवार बनाएको छ । ६ जेठमा हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि नेमकिपाले…

२४ घण्टामा थप ५० को मृत्यु, अहिलेसम्मकै धेरै ९,१९६ जनामा कोरोना संक्रमण

काठमाडौं, २४ बैसाख–नेपालमा पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ८८२ जनाको स्वाब परीक्षण गर्दा ९,१९६ जनामा…

देउवालाई भेटे लगत्तै माधव नेपाल पुगे राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवासमा

काठमाडौँ, २३ वैशाख–नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटपछि एमाले नेता माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् । सभापति देउवा र नेता नेपालबीच लगभग एक घण्टा छलफल…

आज रातिदेखि अन्तर्राष्ट्रिय उडान बन्द हुँदै

काठमाडौं, २३ बैसाख–पछिल्लो तीन दिनमा हवाईमार्ग हुँदै बिदेशिने र विदेशबाट आउने यात्रुहरूको चाप ह्वात्तै बढेको छ । कोभिड–१९ संक्रमणको दोस्रो लहर भित्रिएसँगै रोकथाम र नियन्त्रणका लागि सरकारले आज राति १२…

गाईले आश्चर्यजनक बच्चा जन्माईन

धरमपुर (पाराबारी), २३ वैशाख–झापाको शिबसताताक्षी नगरपालिका वडा न ३ मन्दिर टोल निवासी भीम भण्डारीले पालेको गौ माता (गाई) ले जन्माएको बाँछिको शरिरमा आठ वटा खुट्टा, दुईवटा मुख र दुईवटा पुच्छर…

एड्भान्स अस्पतालमा कोरोना संक्रमितको उपचार सेवा सुरु

दमक, २३ बैशाक–झापाको दमकस्थित एड्भान्स मल्टि ईस्पेसियालिटि अस्पतालले कोरोना संक्रमितको उपचार सुरु गरेको छ । सरकारले सबै अस्पताललाई कोरोना संक्रमितको उपचार गर्न र अस्पतालको स्विकृत क्षमताको आधारमा बेड संख्या छुट्याउन…

ब्याउदैं नब्याएको बाछि गाईले दुध दिन थालेपछि आश्चर्य

गोविन ल्वागुन/डुडामारी, २३ वैशाख–सुन्दा आश्चर्य लाग्छ, ब्याउदै–नब्याएको कोरली बाछि गाईले दुधे दिन्छ भन्दा । पत्यार नलाग्ने यो घटना कुनै कथा मात्रै होइन । यो घटना सत्य र यर्थाथ हो ।…

झापामा एक हजार नाघे सक्रिय संक्रमित

दमक, २३ वैशाख–झापामा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या एक हजार नाघेको छ । आज थपिएकासँगै सक्रिय संक्रमितको संख्या १०८१ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको हो । कार्यालयका कोरोना…

९ हजार ७० जनामा कोरोना संक्रमण, ५४ जनाको मृत्यु

झापा, २३ वैशाख–पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार ७० जना कोरोना संक्रमित थपिएका छन् । विभिन्न प्रयोगशालामा २० हजार ३६७ जनाको पिसिआर परीक्षण गर्दा ८ हजार ९७० र ७७५…