अन्ततः सरकारले निजी कम्पनीलाई नै दियो खोप ल्याउने अनुमति
काठमाडौं, २३ वैशाख–अन्ततस् सरकारले निजी कम्पनीहरूलाई नै कोरोनाविरुद्धको खोप आयातको लागि अनुमति दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागले कोभिसिल्ड र कोभ्याक्सिन ल्याउनका लागि दुईवटा निजी कम्पनीलाई आयात…
कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु
काठमाडौं, २३ वैशाख–कोरोना संक्रमणबाट बुधबार रातिदेखि बिहीबार बिहानसम्म देशभरका विभिन्न अस्पतालमा २४ जनाको ज्यान गएको छ। पछिल्लो तथ्यांक अनुसार बाँकेमा १० जना, कैलाली र दाङमा ४र४ जना, पाल्पा, बागलुङ र…
कोरोनाले लियो बाँकेमा थप १० जनाको ज्यान
बाँके, २३ बैसाख–कोरोना भाइरस संक्रमणले बाँकेमा थप १० जनाको ज्यान लिएको छ । बाँकेमा बुधबार राति र बिहीबार विहान गरी थप १० कोरोना संक्रमितको ज्यान गएको छ । मृत्यु हुनेमा…
रियललाई हराउँदै चेल्सी फाइनलमा
काठमाडौं, २३ वैशाख–इंग्लिस प्रिमियर लिग क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा चेल्सीले स्पेनिस क्लब रियल मड्रिडलाई २–० ले हराउँदै समग्रमा ३–१ को…
दुई दिनभित्र अक्सिजन सिलिण्डरको संख्या निर्धारण गर्दै सरकार
काठमाडौं, २३ वैशाख–सरकारले अस्पतालहरुलाई आवश्यक अक्सिजन सिलिण्डरको संख्या र मापदण्ड निर्धारण गर्ने भएको छ । आवश्यक अक्सिजन सिलिण्डरको संख्याको आधारमा अक्सिजन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गर्ने छ । अस्पतालहरुलाई…
लोकतन्त्रका लागि लडेका दलबीच सहकार्य गर्न प्रधानमन्त्रीको प्रस्ताव
काठमाडौँ, २२ वैशाख–प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रका लागि सँगै लडेका दलबीच सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका…
झापामा १७८ सहित प्रदेश १ मा ५७७ संक्रमित थपिए
विराटनगर, २२ वैशाख–प्रदेश १ मा आज ५७७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १९६, झापामा १७८, सुनसरीमा १०१, धनकुटामा २२, इलाममा १७, संखुवासभामा ८, उदयपुर र भोजपुरमा ४–४, पाँचथरमा…
दमकका २ सहित झापामा ६ जना कोरोना संक्रमितको मृत्यु
दमक, २२ बैशाख–झापामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र दुई महिला रहेका छन् । दमकका दुई, मेचीनगरका ए-, कनकाईका एक, बिर्तामोडका एक र…
निषेधाज्ञामा शरीरको भोक कसरी मेट्ने
काठमाडौ, २२ वैशाख–निषेधाज्ञाले गर्दा अहिले मानिसहरु फुर्सदिलो भएका छन्। के गरेर समय बिताउने रु धेरैमा छट्पटी पनि बढेर गएको छ। निषेधाज्ञाको समयलाई सिर्जनशील रुपमा बिताउन नजान्दा शारीरको भोकमा झनै बढी…
यौन चाहना महिलामा किन बढी हुन्छ ?
एजेन्सी–सेक्सको कुरा गर्दा यो विषय सधैं विवादास्पद रहने गरेको छ कि रिलेशनसीपमा महिला वा पुरुष कस्को यौन इच्छा बढी हुने गर्दछ ? यो प्रश्नको उत्तरका रुपमा आम धारणा पुरुषको काम…
