प्रदेश-१ का चारजना अग्रज पत्रकारलाई जनही एक लाख पुरस्कार
बिर्तामोड, २३ वैशाख–पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय चार जना पत्रकारले प्रादेशिक पत्रकारिता पुरस्कार प्राप्त गर्ने भएका छन् । पत्रकारिता क्षेत्रमा गरेको योगदानको सम्मान स्वरुप प्रदेश १ सरकारले उनीहरुलाई पुरस्कृत गर्ने…
वर्षमान भन्छन्ः ‘विश्वासको मत लिने नाममा प्रधानमन्त्री असंवैधानिक बाटोतिर जान लाग्दै हुनुुहुन्छ’
काठमाडौं, २३ बैसाख–नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले विश्वासको मत लिने नाममा प्रधानमन्त्री केपी शर्मा ओली असंवैधानिक बाटोतिर जान खोजिरहेको आरोप लगाएका छन् । आज नयाँवानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीसँग…
कोरोनाबाट एकै दिन ५४ जनाको मृत्यु, ९ हजार ७० संक्रमित थपिए
काठमाडौं, २३ बैसाख–नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ५४ जनाको मृत्यु भएको छ । त्यस्तै, आजै ९ हजार ७० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म सक्रिय…
कांग्रेस नेतामाझ ओलीको बिन्तीः कि विश्वासको मत कि चुनाव गर्न देऊ ?
काठमाडौं, २३ वैशाख–सन्त नेता कृष्णप्रसाद भट्टराईको एउटा भनाइ कांग्रेस र उनको व्यक्तित्व मनपराउनेहरू माझ चर्चित छ–मानिस सकिनु पर्यो भने उसलाई कसैले केही गरिरहन पर्दैन । रचयीताले दिमागको चाबी थोरै घुमाइदिनुहुन्छ,…
झापाका बजार-सडक सबै सुनसान (फोटो फिचर)
दमक, २३ वैशाख–पूर्वी नेपालको झापा जिल्लामा आज (बिहीबार) देखि निषेधाज्ञा थप कडा पारिएको छ। निषेधाज्ञा कडा पारिएसँगै जिल्ला बजार क्षेत्र र सडक सुनसान देखिएको छ। भारतीय खुला सीमा क्षेत्रसँग जोडिएको…
गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन
काठमाडौं, २३ वैशाख–बरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । विहान अचानक अस्वस्थ भएपछि उनलाई काठमाडौंको सुन्धारास्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो। उनको उपचारका क्रममा निधन भएको अस्पताल…
ओलीको घृणित राजनीतिले देशलाई संकटमा पुर्यायोः भीम रावल
काठमाडौं, २३ बैसाख–नेकपा एमालेका नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको घृणित राजनीतिले देशलाई संकटमा पुर्याएको आरोप लगाएका छन् । उनले विपक्षी दलसँग सत्ता सहकार्यको परामर्श गरेर ओलीले…
शिवसताक्षीमा २१ जना सक्रिय संक्रमित, सबैको अवस्था सामान्य
झिलझिले, २३ वैशाख–देश भर संक्रिय कोरोना संक्रमणको दर बढ्न थालेपछि शिवसताक्षी नगरपालिकामा पनि सक्रिय संक्रमितको संख्या २१ पुगेको छ । कोरोना भाइरसको दोस्रो लहर चलेसँगै शिवसताक्षीमा पनि सक्रिय संक्रमितको संख्या…
आफ्नैबाट अप्ठ्यारोमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल
काठमाडौँ, २३ वैशाख–नेकपा एमालेको आन्तरिक विवादका कारण अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आफ्नैबाट अप्ठ्यारोमा परेका छन् । जेठ २ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा कांग्रेस, माओवादी…
विपक्षीको घेराबन्दी तोड्लान् त प्रधानमन्त्री ओलीले ?
काठमाडौँ, २३ वैशाख–नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली नेपाली काँग्रेसहितका विपक्षको सम्भावित गठबन्धनबाट झस्किएका छन् । प्रधमानमन्त्री ओलीले बुधबार काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा विश्वासको मतमा समर्थन मागे…
