माओवादीले फिर्ता लियो समर्थन, ओली सरकार अल्पमतमा
काठमाडौ, २२ बैशाख-नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ । समर्थन फिर्ताको पत्र…
शिबसताक्षी नगरपालिकाभित्र खानेपानी व्यवस्थापन गर्न योजनाहरु पेश
दमक, २२ वैशाख–झापाको शिबसताक्षी नगरवासीलाई खानेपानी व्यवस्थपन सम्बन्धी योजनाहरु जिल्ला खानेपानी डिभिजन कार्यालय झापामा पेश गरिएको छ । नेकपा (एमाले) शिबसताक्षी नगर अध्यक्ष धनबहादुर थेबेले नगरको विभिन्न वडाहरुमा निर्माणधिन अवस्थाका…
देउवालाई फकाउन बुढानिलकण्ठमा ओली
काठमाडौं, २२ बैसाख–प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका छन् । देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार प्रधानमन्त्री ओली केहीबेर अघि देउवा…
राष्ट्रिय सभा उपचुनावः एमाले–एमालेबीच नै भिडन्त
काठमाडौं, २२ बैसाख–राष्ट्रियसभाको रिक्त एक सिटका लागि आउँदो जेठ ६ गते हुन लागेको उपनिर्वाचनमा एमाले–एमालेबीच नै भिडन्त हुने पक्का भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको एमालेले रामबहादुर थापा…
कोरोनाबाट ५८ जनाको मृत्यु, ८,६५९ जनामा संक्रमण
काठमाडौं, २२ बैसाख–नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५८ जनाको मृत्यु भएको छ भने ८,६५९ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६…
झापामा बुधबार रातिदेखि पूर्ण रुपमा निषेधाज्ञा
दमक, २२ वैशाख–झापामा कोरोना संक्रमणको दर तिब्र रुपमा बढ्न थालेपछि पूर्ण रुपमा निषेधाज्ञा लगाइने भएको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले बुधबार राति १२ बजेदेखि पूर्ण…
झापासहित ५१ जिल्लामा लाग्यो निषेधाज्ञा
काठमाडौँ, २२ वैशाख–कोरोना भाइरसको दोस्रो लहर फैलिँदै जाँदा गृह मन्त्रालयले ७७ जिल्लामध्ये ५१ जिल्लामा निषेधाज्ञा लागू भएको जनाएको छ । मन्त्रालयले मंगलबार साँझ ८ बजे जारी गरेको सूचनामा हालसम्म ५१…
पञ्चायत चुनाव गराएपछि उत्तर प्रदेशका गाउँ-गाउँमा फैलियो कोरोना
एजेन्सी, २२ वैशाख–भारतको उत्तर प्रदेशका गाउँ–गाउँमा कोरोना संक्रमित भेटिन थालेका छन्। देशलाई महामारीले गाँजेकै बेला त्यहाँ पञ्चायत चुनाव गराइएको थियो। लाखौं नागरिकलाई भोटका लागि मतदान केन्द्रअघि लाइनमा उभ्याइएको थियो। यसअघि…
२५ वर्षीया महिलाले एकैपल्ट जन्माइन् नौं सन्तान
एजेन्सी (काठमाण्डौं), २२ बैसाख–मालीकी एक महिलाले एकै पटक ९ बच्चा जन्माएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यद्यपि, डाक्टरले भने उनको गर्भमा सात वटा भ्रण हुर्किरहेको भन्ने जानकारी दिएका…
कांग्रेस नेतृत्वमा बन्ला नयाँ सरकार ?
काठमाडौं, २२ बैसाख–प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्व सरकारलाई विश्वासको मत पुग्न नदिने निर्णय मंगलबार गरेको छ । यसअघि, कांग्रेस केन्द्रीय समितिले ओली नेतृत्वको सरकारको विकल्प खोज्ने निर्णय…
