अल्पमतमा प्रधानमन्त्री ओली
काठमाडौं, २२ बैसाख–प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै ओली सरकार अल्पमतमा परेको हो…
अन्योलमा एसईई र कक्षा १२ को परीक्षा
काठमाडौं, २२ बैसाख–कोभिड–१९ को दोस्रो लहरको लहरो झाँगिदै गर्दा माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षाको अन्योल थपिएको छ । २०७७ सालको एसईई सञ्चालन हुन अब मुस्किलले तीन…
मजदुरको भान्सा फेरि चौरमा
काठमाडौं, २२ बैसाख–मंगलबार अपराह्न ३ नबज्दै मजदुर तथा विपन्नहरू थापाथली प्रसूति गृह नजिकैको चौरमा जम्मा भइसकेका थिए । आकाशबाट पानी छिट्याउँदै थियो । केहीले चिसो भुइँमै पलेँटी कसेका थिए, केही कार्टुन र…
खोप अब कहिले ?
काठमाडौं, २२ बैसाख–सरकारले कोरोना भाइरसविरुद्धको खोप खरिद गर्न कूटनीतिक पहललाई तीव्रता दिएको छ । भारतसहित चीन, रूस र अमेरिकाबाट खोप ल्याउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा…
अब अक्सिजन उद्योगमा प्रहरी सुरक्षा
काठमाडौं, २२ वैशाख–कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्दै गइ अक्सिजनको अभाव हुन थालेपछि यसको उचित व्यवस्थापनमा सहज गर्न र दुरुपयोग रोक्न प्रहरीले अक्सिजन उद्योगमा निगरानी बढाउने भएको छ । गृह मन्त्रालयले ७७…
कांग्रेस बैठकः प्रधानमन्त्रीको विपक्षमा उभिने, राष्ट्रियसभामा माओवादीसँग गठबन्धन गर्ने
काठमाडौं, २२ वैशाख–नेपाली कांग्रेसको पदाधिकारी बैठक सकिएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार बसेको बैठकले प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिँदा त्यसको विपक्षमा उभिने निर्णय गरेको हो । “आगामी…
कोरोना संक्रमितलाई निःशुल्क अक्सिजन उपलब्ध गराउँदै ‘हाम्रो टिम नेपाल’
काठमाडौं, २२ वैशाख–’हेलो, हजुर अहिले हामी भक्तपुर अस्पतालमा अक्सिजन अभाव भएर २३ वटा सिलिन्डर दिएर फर्किँदै छौँ,” मंगलबार दिउँसो १ः५० बजे फोन गर्दा विमल पन्त भन्दै थिए । हाम्रो टिम…
प्रधानमन्त्रीले राजनीतिक ‘दुरासय’ले संसद् बोलाएका हुन्ः प्रचण्ड
काठमाडौं, २१ वैशाख–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दुरासय राखेर संसद् बैठक बोलाएका बताएका छन् । स्थायी कमिटी बैठकमा उनले यस्तो बताएका हुन् ।…
शिवसताक्षी नगरको डुडामारीका कोरोना संक्रमित नरप्रसाद उप्रेतीको मृत्यु
झिलझिले, २१ वैशाख–झापा, शिवसताक्षी नगरपालिकाको डुडामारी चौकका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । झापाको विएन्डसी अस्पतालमा कोरोनाको उपचार गराइएरेका शिवसताक्षी ८ डुडामारीका नरप्रसाद उप्रेतीको मृत्यु भएको हो ।…
सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय
काठमाडौं, २१ वैशाख–नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको छ। मंगलबार पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी…
