नेपाल–खनाल समूहः ओलीलाई विश्वासको मत दिनुभन्दा सामूहिक राजीनामाको तयारी

काठमाडौं, २१ वैशाख–नेकपा एमालेका नेता माधवकुमार नेपाल झलनाथ खनाल समूहका २१ सांसदले सामूहिक राजीनामा दिने बिषयमा छलफल थालेका छन्। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले यहि २७ गते संसदमा…

कोरोनाले एकैदिन ५५ जनाको मृत्यु, ७ हजार ६६० जनामा संक्रमण

काठमाडौं, २१ वैशाख–देशभर कोरोना संक्रमणले एकैदिन ५५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्ला ५५ जनाको मृत्यु भएको हो। यो एकैदिन मृत्यु भएका संक्रमितको अहिलेसम्मकै…

बैतडीमा वडा सदस्यको शव बोकेको जिप दुर्घटना, चालकसहित पाँचको मृत्यु

बैतडी, २१ वैशाख–बैतडीको पञ्चेश्वर गाउँपालिकामा चट्याङ लागेर मृत्यु भएका वडा सदस्यको शव बोकेको जिप दुर्घटना भएको छ। सोही गाउँपालिका वडा नम्बर ६ को गणनेश्वर मन्दिर नजिक से १ ज १८३…

रिङरोड निर्माणमा ढिलासुस्तीः अझै भएन सुकुम्वासी व्यवस्थापन र सडकमा मापदण्द विपरित सामाग्रीहरु प्रयोग

शिबगञ्ज, २१ वैशाख–झापाको शिबसताक्षी नगरपालिकाले नगरको सवै वडाहरुलाई जोडनेगरी निर्माण कार्य सुरु गरेको सडक सञ्जाल अन्तर्गत रिङरोड अझै व्यवस्थित हुन सकेको छैन् । रिङरोडले प्रभावित स्थानीयवासी र केही गाउँ वा…

महोत्तरीको सीमा नाकामा जाँच छैन, भारत आवातजावत निर्बाध

महोत्तरी, २१ बैसाख–महोत्तरी जिल्लासँग जोडिएको भारतीय सीमा नाकामा कोरोना सङ्क्रमणको जाँच नहुँदा भारत आवतजावत पनि निर्बाध रूपमा भइरहेको छ । कोरोना महामारीको दोस्रो लहरबाट निकै प्रभावित भएको भारतबाट नेपालतर्फ खुलेआम…

नेकपा (एमाले) का वरिष्ठ नेताद्वय नेपाल–खनाल पक्षको रणनीतिका बारेमा छलफल

काठमाडौं, २१ बैसाख–नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बैसाख २७ गते संसदबाट विश्वासको मत लिने निर्णय गरेपछि वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले पनि आवश्यक…

काठमाडौं उपत्यकामा वैशाख २९ गतेसम्मका लागि थपियो निषेधाज्ञा

काठमाडौं, २१ बैसाख–काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई वैशाख २९ गतेसम्म लम्ब्याउने निर्णय भएको छ । उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो…

बेलायतबाटै गायीका पारुले ल्याइन ‘तिम्रो तृष्णा……’

दमक, २१ वैशाख–पाँचथरको च्याङथापुमा जन्मिएकी गायीका पारु राई एक दशकदेखी बेलायतमा पल्टने जीवन बिताइरहेकी छन् । सानै उमेरदेखी अध्ययनसँगै गीतसंगीतमा रेडियो कार्यक्रम प्रस्तुती गर्न रुची राख्ने गायीका पारुले बेलायतमा संगीतकर्मप्रति…

‘दमकमा कोरोना संक्रमण दर अझ बढे लकडाउन हुन सक्छ’

पंकज दाहाल दमक, २१ वैशाख–झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण दर अझ बढेको अवस्थामा परिस्थितिअनुसार पूर्ण लकडाउन पनि हुन सक्ने संकेत गरेका छन् । ओलीले…

भारतबाट ढिलाइ भएपछि चीन, रुस र अमेरिकाबाट खोप खरिदको प्रयास

काठमाडौं, २१ बैशाख–अग्रिम भुक्तानी गरिसकेको कोभिड– १९ विरुद्धको खोप भारतबाट आउन ढिलाइ भएपछि सरकारले चीन, रुस र अमेरिकाबाट खोप खरिदका लागि कूटनीतिक प्रयास तीव्र पारेको छ । प्रधानमन्त्री केपी ओलीले सोमबार…