आजदेखि बन्द भए आन्तरिक उडान

झापा, २१ वैशाख–आजदेखि सबै आन्तरिक उडानहरु पनि बन्द भएका छन्। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सम्भावित जोखिमलाई कम गर्न आजदेखि सबै आन्तरिक उडानहरु पनि बन्द गरिएका हुन्। आइतवार बसेको मन्त्रिपरिषद…

झापामा चट्याङले लागेर प्रहरी सहायक निरीक्षकको मृत्यु

झापा, २१ वैशाख–झापामा सोमबार राति चट्याङले लागेर प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका(२ को अस्थायी प्रहरी चौकी किच्चकबधमा कार्यरत ४७ वर्षीय महादेव ठाकुर छन्। उनी सो…

टी-ट्वान्टी वरियतामा नेपालको सुधार

काठमाडौं, २१ वैशाख–अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–ट्वान्टी क्रिकेटको वरियतामा नेपालले एक स्थान सुधार गरेको छ। आइसिसीले सोमबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १३औँ स्थानमा उक्लिएको…

सुनसहित त्रिभुवन विमानस्थलबाट पाँचजना पक्राउ

काठमाडौं, २१ वैशाख–नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोग्राम ४०७ ग्राम सुनसहित पाँचजनालाई पक्राउ गरेको छ। अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरी टोलीले एक किलोग्राम ४०७ ग्राम ९१० मिलिग्राम सुनसहित…

धनगढीको कोभिड अस्पतालमा चार कोरोना संक्रमितको गयो ज्यान

कैलाली, २१ बैसाख–कैलालीको धनगढीस्थित कोभिड अस्थायी अस्पतालमा उपचाररत थप चार कोरोना संक्रमितको ज्यान गएको छ । अस्पतालमा उपचाररत कैलाली, कञ्चनपुर, बझाङ र बर्दियाका एक–एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय…

६० वर्षमा पहिलो पटक जनगणना स्थगित

काठमाडौं, २१ बैसाख–आसन्न राष्ट्रिय जनगणना कार्यक्रम स्थगित भएको छ । केन्द्रीय तथ्यांक विभाग, योजना आयोग र अन्य निकायसँगको छलफल र सिफारिसमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले तत्काललाई जनगणना स्थगित गर्ने निर्णय गरेको…

निषेधाज्ञामा छापिंदै छ चालक अनुमतिपत्र ?

काठमाडौं, २१ बैसाख–गत वर्ष बन्दाबन्दीको समयमा तीन सिफ्टमा ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ गरेको यातायात व्यवस्था विभागले अहिले भने निषेधाज्ञाको समयमा अनुमतिपत्र छापेको छैन । बाँकी रहेका कार्डको संख्या कम मात्रै…

दमकमा २७ सङ्क्रमित थपिए, संक्रमितको संख्या ९० पुग्यो

दमक, २० बैशाख–झापाको दमकमा आज थप २७ जना कोरोना संक्रमित भेटिएका छ्न । जिल्ला स्वास्थ्य कार्यालय झापाले दैनिक सार्वजनिक गर्दै आएको सन्क्रमितको तथ्यांकमा ८ महिलासहित कुल २७ नयाँ सङ्क्रमित दमकमा…

गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख शेरचन र त्रिपाठी हटाइए, नयाँ प्रमुखमा पौडेल र यादव

काठमाडौं, २० बैसाख–राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छिन । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषदको सिफारिस लगतै गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई…

एक हजार शैंयाको अस्थायी अस्पताल, अग्रपंत्तिमा खट्नेलाई ५० प्रतिशत जोखिम भत्ता

काठमाडौं, २० बैसाख–प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई एक हजार शैंयाको अस्प्ताल बनाउन निर्देशन दिएको बताएका छन् । आज देशबासीको नाममा सम्बोधन गर्दै उनले कुनै पनि नागरिक स्वास्थ्य सुविधाबाट बञ्चित…