प्रदेश १ मा आज ६०७ कोरोना संक्रमित थपिए

दमक, २० वैशाख–प्रदेश १ मा आज ६०७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २८२, झापामा १५१, सुनसरीमा १०१, उदयपुरमा ११, धनकुटामा ८, इलाममा ७, संखुवासभामा ६, खोटाङमा ३, पाँचथर,…

झापामा आज १४९ जनामा कोरोना, बिर्तामोडमा मात्रै ३७ जनामा संक्रमण पुष्टि

बिर्तामोड, २० बैशाख–झापाका पछिल्लो २४ घण्टामा १४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ५९ जना महिला रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार सबैभन्दा बढी बिर्तामोड नगरपालिकाका…

दमक उद्योेग बाणिज्य संघसहित सरोकारवालाहरुको संयुक्त टोलीद्धारा दमकमा बजार अनुगमन

दमक, २० वैशाख–झापाको दमकमा दमक उद्योग बाणिज्य संघ सहित इलाका प्रसासन कार्यलय दमक, दमक नगरपालिका, जिल्ला घरेलु कार्यलय र गुणस्तर तथा नापतौल बिभागको टोलिले दमकमा बजार अनुगमन गरेको छ ।…

कोराना संक्रमितलाई उपचारका लागि काठमाडौंबाट झापा ल्याइयो

काठमाडौं, २० बैसाख–काठमाडौंका अस्पतालमा कोभिड–१९ का जटिल बिरामीलाई उपचार गर्न भेन्टिलेटरसहित सधन उपचार कक्ष (आईसीयू) शैंयाको चरम अभाव हुन थालेपछि उपत्यका बाहिरका अस्पतालमा ‘हवाई बेड लिफ्ट’ गरी बिरामी लैजाने क्रम…

शिबसताक्षीमा निषेधाज्ञाको पहिलो दिन बजार र सवारीसधान ठप्प

झिलझिले, २० वैशाख–कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि तिब्र गतिमा संक्रमण दर बढेसँगै झापामा गएरातिदेखि निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय झापाले जारी गरेको निषेधाज्ञाको पहिलो दिन शिवसताक्षी…

झापा मेचीनगरको बायोमास बिक्रेट उद्योगमा भीषण आगलागी

झापा, २० वैशाख–मेचीनगर नगरपालिका-१५ ज्यामिरगढीस्थित हडिया उत्तरमा रहेको बायो मास बिक्रेट उद्योगमा भीषण आगलागी भएको छ। सोमबार बिहान ३ बजे लागेको आगो अझै नियन्त्रणमा नआएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी…

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं, २० वैशाख–आज विश्व प्रेस स्वतन्त्रता दिवस, भर्चुअल कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ। दिवसको अवसरमा ‘सार्वजनिक सम्पातिका रुपमा सूचना’ भन्ने नारा तय गरिएको छ। दिवसको अवसरमा नेपाल पत्रकार महासंघले भर्चुअल…

झापामा निषेधाज्ञा सुरु, वजार ११ वजेसम्म खुला र सवारी-साधन जोर-विजोरमा गुडने

दमक, २० बैशाख–आज मध्यरातिदेखि झापामा आशिंक किसिमको निषेधाज्ञा लागू गरिएको छ । जिल्ला प्रशासन कार्यालय झापाले कोरोना संक्रमण तथा रोकथामका लागि बैशाख २६ गते राती वजेसम्म अत्यावश्यक बाहेकका काममा हिंडडुल…

मोरङको रतुवामाईमा महिलाको शव फेला

उर्लावारी, २० बैशाख–मोरङको रतुवामाईमा एक जना महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार आइतबार बिहान रतुवामाई–६ स्थित सिंहगिरी भन्ने स्थानको मकैघारीमा ती…

झापा प्रशासनद्वारा अत्यावश्यक बाहेकका सेवा आजबाट २६ गतेसम्मका लागि स्थगित

भद्रपुर, २० वैशाख–जिल्ला प्रशासन कार्यालय झापाले अत्यावश्यक बाहेका सवै सेवाहरू बन्द गर्ने निर्णय गरेको छ । जिल्लामा कोभिड १९ संक्रमण तीव्र गतिमा फैलन थालेको ठहर गर्दै प्रशासनबाट दिइने अत्यावश्यक सेवा…