राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित

काठमाडौं, २० वैशाख–१२ औँ राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित भएको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा शिवमाया…

हेटौंडा अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

मकवानपुर, २० बैसाख–मकवानपुरमा कोरोना संक्रमणका कारण गए राति दुई जनाको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड-१९ उपचार कक्षमा उपचाररत दुई जना पुरुषको मृत्यु भएको…

प्रचण्ड, देउवा र यादवले संविधान नबुझ्नु आश्चर्यः पोखरेल

बुटवल, २० बैसाख–विपक्षीको चर्को विरोधका वावजुद लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका शंकर पोखरेलले आफू बहुमतकै आधारमा मुख्यमन्त्री बनेको दावी गरेका छन् । अल्पमतमा पर्दापर्दै पनि मुख्यमन्त्री बनेको भनेर चौतर्फी आलोचना भएपछि…

बेड खोज्दा–खोज्दै कोरोना संक्रमित युवकको गयो ज्यान

सिन्धुपाल्चोक, २० बैसाख–सिन्धुपाल्चोकका एक कोरोना संक्रमितको मृत्यु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका कुभिन्डेका ३७ वर्षीय एक पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । शुरुमा उनलाई कोरोनाको…

शिबसताक्षी नगरपालिकाको वडा कार्यालय भवन उद्घाटन हुनु अगावै चर्कियो

धरमपुर, २० वैशाख–झापाको शिवसताक्षी–१ धरमपुरमा निर्माण सम्पन्न भएको वडा कार्यालय भवन हस्तान्त्रण हुन नपाउदै चर्किएरको छ । धरमपुरको शुक्रबारे बजार पश्चिमतर्फ वडा कार्यालयको भवन उद्घाटन हुनु अगावै भूकम्पको कारण कोठाको…

झापामा नागरिकता र राहदानी वितरण बन्द

चन्द्रगढी, १९ वैशाख–जिल्ला प्रशासन कार्यालय झापाले सर्वसाधारणसँग सम्बन्धित सबै प्रकारका नियमित सेवा स्थगित गरेको छ । कोरोना भाइरसको संक्रमण र यसबाट उत्पन्न जटिल परिस्थितिपछि प्रशासनले उपलब्ध नियमित सेवा स्थगन गर्ने…

पश्चिम बंगालकी मुख्यमन्त्री ममताले भाजपा उम्मेदवारलाई १२ सय मतले जितिन्

काठमाडौं, १९ बैसाख–भारतको विभिन्न राज्यमा सम्पन्न विधानसभा निर्वाचनको मतगणना हाल जारी छ । मतगणना जारी रहँदा पश्चिम बंगालमा मुख्यमन्त्री ममता बनर्जीको पार्टी त्रिणमुल काँग्रेसले शानदार जित निकाल्ने देखिएको छ ।…

एकैदिन थपिए ७२११ संक्रमित, २७ जनाको मृत्यु

काठमाडौं, १९ बैशाख–पछिल्लो २४ घण्टामा नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार गएको २४ घण्टामा ७२११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट…

दमकमा सक्रिय संक्रमित संख्या ७० पुग्यो

दमक, १९ बैशाख–झापाको दमकमा एकैदिन २५ जनामा संक्रमण देखिएसंगै कोरोनाका सक्रिय संक्रमितको संख्या ७० पुगेको छ । आइतबार २५ जना नयाँ संक्रमित थपिएसंगै दमकमा सक्रिय संक्रमितको संख्या ७० पुगेको नगरपालिकाको…

वैशाख २७ मा संसद अधिवेशन बोलाउन सिफारिस, प्रधानमन्त्रीले विश्वासको मत लिने

काठमाडौं, १९ वैशाख–सरकारले वैशाख २७ गते संसदको अधिवेशन बोलाउन सिफारिस गरेको छ र प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएका छन् । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले…