माओवादी केन्द्र सम्बद्ध अनेमसंघ (क्रान्तिकारी) दमक नगर अध्यक्षमा संगीता सेरेङ

दमक, १० बैशाख–झापाको दमकमा आज सम्पन्न नेकपा (माओवादी केन्द्र) सम्बद्ध अखिल नेपाल महिला संघ (कान्तिकारी) दमक नगर कमिटिको भेलाले संगीता सेरेङ लिम्बूको अध्यक्षतामा नयाँँ नेतृत्व गठन गरेको छ । दमकस्थित…

प्रदेश १ मा ११६ संक्रमित थपिए

विराटनगर, १० वैशाख–प्रदेश १ मा आज १ सय १६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ७२, झापामा १४, सुनसरीमा ९, उदयपुरमा ४, धनकुटा र भोजपुरमा ३–३, संखुवासभामा २, ते¥हथुम,…

म लचिलो भएको छु, उहाँहरू एकता चाहनुहुन्‍नः ओली

काठमाडौं, १० वैशाख–नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटारमा जारी छ। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधनका क्रममा प्रचण्ड र माधव नेपालको महत्वाकांक्षा र स्वार्थकै कारण पार्टी पुनः विभाजित…

फ्लोर क्रस गर्ने कर्णालीका ४ सांसद पार्टीबाट निकालिए

काठमाडौं, १० वैशाख–नेकपा एमालेले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने ४ जना प्रदेशसभा सदस्यलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले चारै जनालाई…

वरिष्ठ नेता नेपाल भन्छन्ः ‘ओलीले वायुपंखी घोडा चढ्दा पार्टी र लोकतन्त्र संकटमा’

जनकपुरधाम, १० बैसाख–नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले वायुपंखी घोडा चढ्दा पार्टी र लोकतन्त्र संकटमा परेको बताएका छन् । आज ९शुक्रबार० जनकपुरधामस्थित नेकपा…

सिरियस राईको ‘नमान्नु अफ्ठेरो…’ सार्वजनिक

मोफसलमा बसेर संगीतमा संघर्षरत कुमार सिरियस राईले म्युजिक भिडियो सार्वजनिक गरेका छन् । नयाँ वर्षको अवसर पारेर, पथरी शनिश्चरे ९ मोरङका गायक सिरियसले ‘नमान्नु अफ्ठेरो…’ गीतको भिडियो सार्वजनिक गरेका हुन्…

पेटमा खैरो हेरोइनका क्याप्सुल

काठमाण्डौं, १० वैशाख–अन्तर्राष्ट्रियस्तरमै कुख्यात लागुऔषध तस्कर समूह ‘काइँली ग्याङ’की मुख्य नाइके देवीमाया भनिने गोपी तामाङ पक्राउ परेकी छिन् । लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले उनलाई २ वैशाखमा काठमाडौंबाट पक्राउ गरेको…

ताप्लेजुङमा गोली हानी शिक्षकको हत्या

ताप्लेजुङ, १० वैशाख–मेरिङदेन गाउँपालिका-२ सान्थाक्राका एक शिक्षकको गोली प्रहार गरी हत्या गरिएको छ। जालपा देवी आधारभुत विद्यालयका शिक्षक खड्गबहादुर लिम्बूको हत्या भएको प्रहरीले जनाएको छ। बिहीबार साँझ करिब साढे पाँच…

आजदेखि पशुपतिमा भक्तजनले पूजा गर्न नपाउने

काठमाडौं, १० वैशाख–पशुपतिनाथको मन्दिरमा आजदेखि दुई हप्तासम्म भक्तजनले पूजा गर्न नपाउने भएका छन् । पशुपति क्षेत्र विकास कोषले दोस्रो चरणको कोराना भाइरस संक्रमण बढ्न नदिन पूजामा रोक लगाएको हो ।…

कोभिडको दोस्रो लहरः लकडाउन विकल्प होइन

काठमाडौं, १० वैशाख–नेपालमा माघ १९, २०७६ सालमा पहिलो कोभिड–१९ पोजेटिभ बिरामी भेटिएको थियो । त्यस उप्रान्त कोभिड संक्रमण बढ्दै गएर प्रत्येक दिन हजारौं संक्रमित हुने र दिनमै करिब २० जनासम्म…