प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक महाधिवेशन आयोजक कमिटी बैठक

काठमाडौं, १२ वैशाख–प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आकस्मिकरूपमा महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका छन् । पूर्व कार्यालय सचिव ईश्वरी रिजालको नामबाट आकस्मिक बैठकको जानकारी पठाइएको एक आयोजक…

प्रधानमन्त्री भन्छन्ः ‘देशव्यापी लकडाउन गर्न आवश्यक छैन’

काठमाडौं, ११ वैशाख–प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन्। पछिल्ला दिनमा कोरोनाको दोस्रो लहर बढ्दै गएको र दैनिक सङ्क्रमितको…

भारतमा समयमा अक्सिजन नपाउँदा तड्पिएरै मरे २५ बिरामी

नयाँदिल्ली, ११ बैसाख–भारतको राजधानी दिल्लीमा कोरोना भाइरसको बढ्दो खतराबीच अक्सिजनको संकट पनि चरम अवस्थामा छ । अस्पतालमा भर्ती भएका कोभिडका गम्भीर बिरामीको उपचारका लागि अक्सिजन जरुरी हुन्छ । यसको अभाव…

त्रिकोणात्मक टी-२० क्रिकेटमा नेपालको कीर्तिमानी जीत

काठमाडौँ, ११ वैशाख–त्रिकोणात्मक टी-२० सिरिज क्रिकेटको फाइनलमा नेपालले नेदरल्याण्डलाई पराजित गर्दै कीर्तिमानी जीत हाँसिल गरेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले १४२ रनको सानदार जित हाँसिल गरेको…

देशभर २ हजार ६१८ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

काठमाडौँ, ११ वैशाख–देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ६१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन परीक्षणबाट गत २४ घण्टामा…

प्रदेश १ मा १३६ संक्रमित थपिए

विराटनगर, ११ वैशाख–प्रदेश १ मा आज १३६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ६८, झापामा २१, सुनसरीमा २०, संखुवासभामा ९, धनकुटा र इलाममा ३–३, ते¥हथुम, ताप्लेजुङ र ओखलढुङ्गामा १–१…

भूकम्पमा भत्किएको धरहरा पुननिर्मित

काठमाडौं, ११ वैशाख–प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गरेका छन् । धरहरा रहेको स्थान सुन्धारामा शनिबार बिहान आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री ओलीले धरहराको उद्घाटन गरेका हुन् । धरहरामा राखिएको…

एमाले झापाका नेता घनश्याम अधिकारी पितृ शोकमा

धरमपुर, ११ वैशाख–नेकपा (एमाले) झापाका नेता, सहकारी अभियान्ता घनश्याम अधिकारीका पिता चन्द्रप्रसाद अधिकारीको शनिबार विहान निधन भएको छ । ६७ वर्षिय चन्द्रप्रसाद अधिकारी शनिबार, झापा शिबसताक्षी–३ दिङलाधापस्थित आफ्नै निवासमा बिहान…

धरमपुर चौकमा बजार व्यवस्थापन गर्न समितिले जग्गा खोज्दैं

धरमपुर, १० वैशाख–दिनानुदिन बढ्दै गइरहेको भिडभाड र सहरीकरणसँगै झापाको धरमुर चौकमा बुधबारका दिन सञ्चालित धरमपुर हाँट-बजारलाई व्यवस्थापन गर्न बजार व्यवस्थापन समिति निरन्तर जुटिरहेको छ । शिबसताक्षी-१ धरमपुर चौकमा धरमपुर बजार…

किरात याक्थुङ चुम्लुङ दमकको अध्यक्षमा पुनः देवेन्द्र चेम्जोङ्

दमक, १० वैशाख–किरात याक्थुङ चुम्लुङ दमक नगर समितिको दसौं नगर अधिबेशन पुनः देवेन्द्र चेम्जोङलाई अध्यक्षमा निर्वाचित गर्दै सम्पन्न भएको छ । दसौं अधिवेशन झापा दमक ७ स्थित रायालि किरात भवनमा…