वर्षा भएपछि वन डढेलो निभ्दै, स्थानीयवासी खुशी
डोटी, ७ वैशाख–जिल्लामा लामो समयपछि वर्षा भएको छ। वर्षा भएसँगै यहाँका सामुदायिक वनमा लागेको आगो पनि निभ्दै गएको छ। वर्षासँगै यहाँका किसान खुशी भएका हुन्। पानी परेसँगै खेतीबाली सप्रिने, केही…
भारतमा रेकर्ड तोडिनेगरी संक्रमितको मृत्यु
नयाँदिल्ली, ७ वैशाख–कोरोना (कोभिड–१९) महामारीको दोस्रो लहरमा लपेटिएको भारतमा पछिल्लो २४ घण्टाभित्र यसअघिका रेकर्ड तोडिनेगरी मानवीय हताहती भएको छ। त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले एकैदिन १ हजार ७६१ जना संक्रमितको मृत्यु…
आज चैतेदशैं अर्थात रामनवमी
काठमाडौं, ७ बैसाख–नवदुर्गा भवानीको पूजा आराधना गरी आज (मंगलबार) चैते दशैं पर्व मनाइँदैछ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन यो पर्व बनाउने गरिन्छ । चैते दशैंमा हनुमानढोकाको दशैं घरमा…
गाँजा र रक्सी ओसार्न एम्बुलेन्स
धनकुटा, ७ बैसाख–बिरामी बोक्ने आकस्मिक साधन भएकाले एम्बुलेन्स सडकमा बिना रोकछेक निर्वाध सञ्चालन हुन्छन् । बन्द, हड्तालदेखि जुनसुकै अवस्थामा पनि निर्वाध सञ्चालन हुने एम्बुलेन्स ट्राफिक प्रहरीको चेकिङमा पनि खासै पर्दैनन्…
आगोले जलेर एक वर्षकी बालिकाको ज्यान गयो, आमा घाइते
दाङ, ७ बैसाख–दाङमा आगोले जलेर एक वर्षकी बालिकाको ज्यान गएको छ । आमा घाइते भएकी छिन् । राप्ती गाउँपालिका–५ कालापानीमा गए राति आगो ताप्ने क्रममा शरीरमा लगाएको कपडामा आगो सल्किँदा…
प्रदेश-१ का मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्तावको तयारी
विराटनगर, ७ बैसाख–प्रतिपक्षी दलहरुले प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी थालेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादीसहितका विपक्षी दलहरुले राईविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी…
गृहमन्त्री बादल कारबाहीमा परेपछि रिक्त राष्ट्रिय सभा सदस्य पदको चुनावको तयारी
काठमाडौं, ७ बैसाख-नेकपा एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि राष्ट्रिय सभामा रिक्त सदस्य पद पूर्तिका लागि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया अघि बढाएको छ…
बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालको सेवा बन्द
लहान, ७ वैशाख–उपचाररत एक महिलामा कोरोना सङ्क्रमण देखिएपछि सिरहा जिल्ला अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । अस्पतालमा उपचारका लागि गत आइतबार भर्ना भएकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि…
ओली समूहले रमेश पौडेलको नेतृत्वमा खेलकुद महासंघ गठन गर्दै
काठमाडौं, ७ वैशाख–सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) केपी शर्मा ओली समूहले रमेश पौडेलको अध्यक्षतामा नेपाल खेलकुद महासंघ गठन गर्दैै छ । मंगलबार बिहान ११ बजे राष्ट्रिय सभागृहमा कार्यक्रम गरेर…
आजदेखि दोस्रो डोज खोप दिइँदै, कसको पालो कहिले ?
काठमाडौं, ७ वैशाख–सरकारले कोभिड–१९ विरुद्धको पहिलो अभियान अन्तर्गत पहिलो चरणमा खोप लगाएकाहरूलाई दोस्रो डोज मंगलबार (आज) देखि दिँदैछ । पहिलो चरणमा खोप लगाएका स्वास्थ्यकर्मी, सफाइकर्मी, सरकारी कर्मचारी, कूटनीतिक नियोगका कर्मचारी,…
