प्रदेश-१ मा १०३ जना कोरोना संक्रमित थपिए
विराटनगर, ८ वैशाख–प्रदेश १ मा बुधबार १०३ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयले दिएको जानकारीअनुसार ४९० जनाको नमुना परीक्षण गर्दा ४४ महिला र ५९ पुरुषमा संक्रमण पुष्टि…
हेटौंडामा कोरोना संक्रमित वृद्धको मृत्यु
मकवानपुर, ८ बैसाख–मकवानपुरमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–४ का ७४ वर्षीय वृद्ध रहेका छन् । उनलाई केही दिन अघि कोरोनाको संक्रमण पुष्टि भएको…
नेपाल-खनाल समूह विरुद्ध ओली आक्रमक रणनीतिमा
काठमाडौँ, ८ वैशाख–प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित ३२ सांसदलाई स्पष्टीकरण सोधेका छन् । एमालेमा बसेर नयाँ राजनीतिक दलको स्वरूपमा गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधिएकामध्ये २७ प्रतिनिधिसभा…
डण्डा देखाएर पार्टी र मुलुक चल्दैन, केपी ओलीले बुझुन्ः खनाल
काठमाडौं, ८ वैशाख–नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले कारबाहीको डण्डा देखाएर पार्टी र मुलुकलाई शासित गर्न खोजेको आरोप लगाएका छन् । केन्द्रीय कमिटी बैठकको निष्कर्षअनुरूप दुई…
नेपाल खनाल समुहद्धारा नयाँ दल दर्ता गृहकार्यमा
काठमाडौं, ८ बैसाख–विवाद चर्किंदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुट नजिक पुगेको छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘समानान्तर कमिटी गठन गरेको र पार्टी हितविपरीत कार्य…
सभामुख सापकोटाविरुद्ध मुद्दाको सुनुवाइ आज
काठमाडौं, ८ वैशाख–संघीय संसदका सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन कर्तव्य ज्यान मुद्दाको आज सुनुवाई हुने भएको छ। लामो समयदेखि पेसीमा नचढेको यो मुद्दा आजका लागि पेसीमा चढेको हो। उक्त…
प्रदेश २ मा आज सार्वजिनक बिदा
धनुषा, ८ वैशाख–प्रदेश २ सरकारले राम नवमीको अवसरमा आज सार्वजनिक बिदा दिएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विज्ञप्ति प्रकाशित गरी राम नवमीको अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिने जानकारी दिएको…
मास्क प्रयोग गरेर यत्रतत्र फाल्ने बानी छ ? सरकारको कारबाहीमा पर्नु होला
काठमाडौं, ८ वैशाख–मुलुकमा नयाँ लहरसहित कोरोना भाइरस संक्रमण फैलिएपछि काठमाडौं उपत्यकामा कडाइ गर्न थालिएको छ । स्थानीय प्रशासनमार्फत स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा विशेष निगरानी थालिएको छ । यसअघि सडकमा यत्रतत्र…
मेची सहकारी संस्था रजत वर्षमा प्रवेश गर्दै, दमकमा बन्दैछ सहकारी वस्ती
दमक, ७ वैशाख–मेची सहकारी संस्था दमकले रजत वर्षको तयारी गर्दै छ । सहकारी संस्था यहि, भाद्र १२ गते २५ वर्षमा प्रवेष गर्दैछ भने आगामी आर्थिक बर्षभित्र सहकारी वस्ती निर्माणसहित झापा,…
कठिन परिस्थितिको सामना गर्नुपर्ने अवस्थामा पुगे नेता नेपाल
काठमाडौँ, ७ चैत–नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल इतिहासकै कठिन परिस्थितिको सामना गर्नुपर्ने अवस्थामा पुगेका छन् । उनलाई साथ दिइरहेका धेरैजसो नेता कार्यकर्ताले माओवादीसँग एकीकरण गर्नेगरी पार्टी विभाजन नगर्न दबाब…
