दमकसहित तीन स्थानबाट लुम्बिनी विकास बैंकको नयाँ शाखा सञ्चालनमा आयो
दमक, ६ वैशाख–लुम्बिनी विकास बैंकले झापाको दमकसहित तीन स्थानका मुख्य शहरमा सोमबार तीन वटा शाखा सञ्चालनमा ल्याएको छ। झापाको दमक, विर्तामोड र नवलपरासीको कावासोतीमा बैंकले नयाँ शाखा विस्तार गरेको हो…
माधव नेपालसहित ८ जनालाई स्पष्टीकरण सोध्ने निर्णय
काठमाडौँ ६ चैत–नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने र गराउन नेतृत्व गरेका ८ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा सोमबार बसेको…
महिला संघले गर्यो दमकमा नयाँवर्षको शुभकामना आदन-प्रदान
दमक, ६ वैशाख–नयाँ बर्ष २०७८ को उपलक्ष्यमा नेपाल महिला संघ दमक नगर समितिले आज शुभकामना आदानप्रदान कार्यक्रमको सम्पन्न गरेको छ । संघले नेपाली कांग्रेस दमकको पार्टी कार्यालयमा एक कार्यक्रम गरि…
झापामा १९ जनामा कोरोना संक्रमण पुष्टि
विर्तामोड, ६ वैशाख–झापामा १९ जनाका कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दोस्रो लहरमा आज सबैभन्दा धेरै संक्रमित थपिएका छन् । जसमा ७ महिला रहेका छन् । संक्रमित हुनेहरुमा दमकमा…
लुम्बिनी प्रदेशमा मन्त्री बनेका जसपा नेतालाई राजीनामा दिन अल्टिमेटम
काठमाडौं, ६ वैशाख–जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशमा मन्त्री पदको सपथ लिने ४ नेतालाई निलम्बन गरी २४ घण्टे स्पष्टीकरण सोधेको छ । जसपाको लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले सोमबार विज्ञप्ति…
सहिद सुरज विश्वास र राजन गिरीको १५ औं स्मृति दिवस मनाइयो
दमक, ६ वैशाख–आज वैशाख ६, झापाली दुई सपुतले सहादत प्राप्त गरेको दिन । सोही दिनको स्मरणमा सहिद सुरज विश्वास र राजन गिरीको १५ औं स्मृति दिवस झापामा विविध कार्यक्रम गरी…
निम्स नेशनल अस्पताल दमकमा आईसियु र एनआईसियु सेवा सुरु
दमक, ६ वैशाख–झापाको दमकमा रहेको निम्स नेशनल अस्पतालले आईसियु र एनआइसियु सेवा आजदेखी सुरु गरेको छ । चार वर्षअघि स्थापना भएको निम्स नेशनल अस्पतालले सेवाग्राहीहरुलाई गुणस्तरीय र प्रभावकारी सेवा उपलब्ध…
सामना गर्न नसकेर हठात संसद अन्त्य गर्नु सरकारको कायरताः सिंह
काठमाडौं, ६ बैसाख–प्रमुख पतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले हठात् संसद् स्थगित गरेर संसदको मानमर्दन गरेको बताएका छन् । सरकारले संसद फेस गर्न नसकेर पटक–पटक संसदमाथि प्रहार…
लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीमा कुलप्रसाद केसीको नाम प्रस्ताव
बुटवल, ६ बैसाख–लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै नयाँ मुख्यमन्त्रीमा कुलप्रसाद केसीको नाम प्रस्ताव गरिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी (जसपा) ले…
भारतमा महामारी नेपालमा सन्त्रास, सीमामा कडाई गरियो
काठमाडौं, ६ वैशाख–भारतमा कोरोना संक्रमणको दोस्रो लहर देखिएपछि नेपालमा त्रास बढ्दै गएको छ । पछिल्लो एक सातायता भारतमा दैनिक लाखौं संक्रमित देखिन थालेपछि नेपालमा त्रास बढेको हो । भारतका केही…
