केपी ओलीको पराजय कर्णालीबाट सुरु भइसक्योः प्रचण्ड

चितवन, ५ वैशाख–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीको पराजय कर्णाली प्रदेशबाट सुरु भइसकेको बताएका छन्। माडी नगरपालिकाको नवनिर्मित भवनको उदघाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। कार्यक्रममा प्रचण्डले असंवैधानिक…

देउवा भन्छन्ः ‘प्रधानमन्त्री बन्न मरिमेट्दिनँ, परिआए छाड्दिनँ’

काठमाडौं, ५ वैशाख–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको, तर पाए नछाड्ने बताएका छन्‌। आफ्नै निवास बुढानिलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित कृति नेपाली जनजातीय संस्कार र संस्कृति…

‘बादल’लाई गृहमन्त्रीमा आजै पुनर्नियुक्ति गरिने

काठमाडौं, ५ वैशाख–प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई गृहमन्त्रीमा आजै पुनर्नियुक्ति गर्ने भएका छन् । संघीय संसद् सचिवालयले आइतबार पदमुक्त भएको सूचना टाँस गरेपछि बादलको राष्ट्रियसभा सदस्य र…

बादलको सांसद पद खारेज, गृहमन्त्रीबाट पनि पदमुक्त

काठमाडौं, ५ बैसाख–गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि सांसद पद खारेज भएको छ । आफ्नो पार्टी परित्याग गरेर नेकपा एमाले (ओली समूह) मा प्रवेश गरेका कारण नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि…

सिटीलाई हराउँदै चेल्सी फाइलनमा

काठमाडौं, ५ वैशाख–प्रिमियर लिग क्लब चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । एक साताअघिमात्र च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा स्थान बनाएको चेल्सीले आफूलाई एफए कपको उपाधि नजिक पुर्‍याएको हो…

बार्सिलोनालाई कोपा डेल’रे को उपाधि

काठमाडौं, ५ वैशाख–बार्सिलोनाले स्पेनिस कोपा डेल’रेको उपाधि उचालेको छ । शनिबार राति भएको खेलमा एथ्लेटिक क्लबलाई बार्सिलोनाले ४–० गोल अन्तरले हराएको हो । एथ्लेटिक क्लबको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई…

कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गर्ने तीनजनाले मन्त्रीको शपथ लिँदै

काठमाडौं, ५ वैशाख–कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गर्ने नेकपा (एमाले) का तीन पूर्वनेताले आज मन्त्री पदको शपथग्रहण गर्दै छन् । उनीहरूलाई शनिबार साँझ कर्णाली मन्त्रिपरिषद्ले शपथ खुवाउने निर्णय गरेर आइतबार बिहानै…

गृहमन्त्री ‘बादल’ सांसद पदमुक्त

काठमाडौं, ५ वैशाख–संघीय संसद् सचिवालयले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राष्ट्रियसभा सदस्य पद रिक्त रहेको जानकारी गराएको छ । गत वैशाख ५ गते नेकपा (माओवादी केन्द्र) ले राष्ट्रियसभा सदस्य बादलले दल…

ओली सरकारको आयु अब धेरै छैनः नेता सिंह

स्याङजा, ४ बैसाख–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको सरकारको आयु अब धेरै लामो नभएको बताएका छन् । स्याङजामा आज जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यकर्ता…

१५ दिनमा निगमलाई अझै ८० करोड नोक्सानी

काठमाडौं, ४ बैसाख–अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आउने उतारचढावले नेपाल आयल निगमको घाटा न्यूनीकरण गर्ने लक्ष्यमा चुनौती थपिएको छ । विश्वबजारमा पेट्रोलियमको मूल्यमा आउने अन्तरले निगम चर्को दबाब पर्ने गरेको…