लुम्बिनीमा शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं, ६ वैशाख–लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । कांग्रेस, माओवादी केन्द्र र जसपाका ४१ सांसदले हस्ताक्षर गरेर कुलप्रसाद केसीलाई प्रस्ताव गर्दै संसद् सचिवालयमा पोखरेलविरुद्ध अविश्वास…

सूर्य चिह्नसहित आधिकारिता माग्दै निर्वाचन आयोग पुग्यो खनाल-नेपाल समूह

काठमाण्डौं, ६ वैशाख–एमाले विवाद औपचारिक रूपमा विभाजनउन्मुख भएको छ । वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल समूहले आफूलाई आधिकारिताको माग गर्दै आइतबार निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ । स्थायी कमिटी…

बालबालिका जोखिममा, अभिभावक अन्योलमा, सरकार अनिर्णयमा

काठमाडौं, ६ वैशाख–कोभिड-१९ संक्रमितको संख्या बढिरहे पनि शैक्षिक संस्थामा पठनपाठन जारी राख्ने वा बन्द गर्नेबारे सरकारको ठोस निर्णय नआउँदा सञ्चालकदेखि अभिभावकसम्म अन्योलमा परेका छन् । शिक्षा, स्वास्थ्य मन्त्रालय तथा स्थानीय तहबाट…

एमाले ओलीपक्षीय केन्द्रीय कमिटी बैठक बस्दै, जिल्लामा नयाँ इञ्‍चार्ज तोक्ने तयारी

काठमाडौं, ६ वैशाख–नेकपा एमालेको अध्यक्ष एवम्‌ प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय केन्द्रीय कमिटी बैठक बस्दैछ। सो पार्टीभित्र विवाद उत्कर्षमा पुगेका बेला अध्यक्ष ओलीले बैठक डाकेका हुन्‌। आज दिउँसो १ बजे प्रधानमन्त्री…

हुरी–बतासले नै भाँचियो निर्माणाधीन पुल

धादिङ, ६ बैसाख–हुरीबतासले धादिङको त्रिशूली नदीमा निर्माणाधीन पक्की पुल भाँचिदिएको छ । शनिबार साँझ आएको हुरीबतासले गल्छी गाउँपालिका–४ मासटार र वडा नं २ केउरेनीटार जोड्ने त्रिशूलीनदी माथि निर्माणाधीन पुल भाँचिदिएको…

माओवादी स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, ६ वैशाख–नेकपा (माओवादी केन्द्र) ले स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजेका लागि डाकिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । बैठकमा समसामयिक विषयमा…

प्रधानमन्त्री ओली र विप्लवबीच भेटवार्ता

काठमाडौं, ६ वैशाख–नेपाल कम्युनिस्ट पार्टी ९विप्लव० समूहका महासचिव नेत्रविक्रम चन्दले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । आइतबार बालुवाटारमा भएको भेटमा तीन बुँदे सहमतिको कार्यान्वयन, नेता कार्यकर्ताको रिहाइ र पछिल्लो…

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३० लाख बढी

काठमाडौँ, ५ वैशाख–विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ३० लाख २३ हजार नाघेको छ। विश्व स्वास्थ्य संगठन र जोन हप्किन्स विश्वविद्यालयको विवरण अनुसार कोरोना भाइरसको महामारीबाट १४ करोड १५…

प्रदेश १ मा ४३ जना कोरोना संक्रमित थपिए

विराटनगर, ५ वैशाख–प्रदेश नं १ मा आज (आइतबार) ४३ जनाकोरोना संक्रमित थपिएका छन् । मोरंमा २९, सुनसरीमा ६, झापामा १ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले…

प्रदेश–१ को हिउँदे अधिवेशन अन्त्य

विराटनगर, ५ बैसाख–प्रदेश–१ को प्रदेशसभा अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आज (आइतबार) राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको सातौं अधिवेशन अन्त्य गरेका…