कीर्तिमानी साझेदारीमा नेदरल्यान्ड्समाथि नेपालको शानदार जित
काठमाडौं, ४ बैसाख–कुशल भुर्तेल र आसिफ शेखको कीर्तिमानी साझेदारीमा नेपालले त्रिकोणात्मक ट्वान्टी २० श्रृंखला क्रिकेटको पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको छ । १३७ रनको लक्ष्य पछ्याएको नेपालले १…
शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सीसीएमसीको सिफारिस
काठमाडौं, ४ बैसाख–कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ । आज सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले कोरोना भाइरस जोखिम बढेको निष्कर्ष…
‘फ्लोर क्रस’ गर्ने कर्णालीका तीन प्रदेश सभा सदस्य एमालेबाट निष्कासित
काठमाडौं, ४ बैसाख–मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका चार सांसदलाई एमाले कर्णाली प्रदेश कमिटीले कारबाही गरेको छ । एमाले कर्णाली प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीले आज एक विज्ञप्ति जारी गर्दै प्रदेश…
प्रदेश १ मा ३९ जनामा कोरोना संक्रमण पुष्टि
विराटनगर, ४ चैत–शनिबार प्रदेश १ मा ३९ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २४३ जनाको पीसीआर परीक्षण गरिएकोमा १६ जना महिला र २३ जना पुरुष गरी ३९…
रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानद्वारा पुरस्कृतको नाम सार्वजनिक
बिर्तामोड, ४ चैत–लामो समयदेखि सामाजिक कार्यमा क्रियाशील रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान भद्रपुर झापाले विभिन्न विधामा अनुकरणीय कार्यहरु गर्ने व्यक्त्विहरुको पहिचान गरी प्रोत्साहन गर्न पुरस्कृत गर्ने भएको छ ।…
झिलझिलेमा स्वास्थ्य केन्द्रको उद्घाटनमा जेष्ठ नागरिकहरु सम्मानित र निःशुल्क स्वास्थ्य शिविर
झिलझिले, ४ वैशाख–आफ्नो वडाभित्रका ८० वर्ष नाघेका जेष्ठ नागरिकहरुलाई झापाको झिलझिलेमा सम्मान गरिएको छ । शिबसताक्षी–८ झिलझिलेस्थित वडा कार्यालयले वडाभित्र बसोबास गर्ने ८० वर्ष पुगेका ८१ जना जेष्ठ नागरिकहरुलाई शुक्रबार…
सर्वदलीय बैठक बहिष्कार गरेका प्रचण्ड–नेपालबीच भेटवार्ता
काठमाडौं, ४ बैसाख–प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय वैठक बहिष्कार गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले वरिष्ठ नेता माधवकुमार नेपाल छलफलमा जुटेका छन् । कर्णाली प्रदेशमा नेकपा…
संसदलाई बन्धक बनाएको भन्दै सभामुखमाथि खनिए प्रधानमन्त्री
काठमाडौं, ४ बैसाख–आफूले डाकेको सर्वदलीय वैठकमै प्रधानमन्त्री केपी शर्मा ओली सभामुख अग्नि सापकोटामाथि खनिएका छन् । संसदीय काम कारबाहीमा सभामुखले भाँजो हालेको आरोप लगाउँदै उनकै कारण संसद बन्दक बनेको ओलीले…
काँग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने बेला आएको छः नेता सिंह
स्याङ्जा, ४ वैशाख–नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अब नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने बेला आएको बताएका छन्। शनिबार स्याङ्जाको वालिङमा आयोजित स्वतन्त्रताका सेनानी स्व.सूर्यप्रसाद रेग्मीको प्रथम पुण्य स्मृति दिवस तथा…
कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’को भोलिपल्ट प्रचण्ड-माधव छलफल
काठमाडौं, ४ वैशाख–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। कोटेश्वरका एक व्यवसायीको घरमा बिहान प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो। कर्णाली…
