गर्मी बढेसँगै तराईका जिल्लामा लामखुट्टेको प्रकोप बढ्यो
सप्तरी, ४ बैसाख–गर्मी बढेसँगै सर्लाही सदरमुकाम मलङ्गवा सहित तराईका जिल्लामा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको छ । गर्मी मौसम शुरु हुने समयमा लामखुट्टेको प्रकोप बढ्ने भए पनि मलङ्गवा नगरपालिकाले समयमा औषधि…
कर्णालीको फ्लोर क्रसबारे झाँक्री भन्छिन्, ‘अन्याय, अत्याचार र अपमानविरुद्धको विद्रोह
काठमाडौं, ४ बैसाख–कर्णाली प्रदेश सभामा पार्टीको ह्वीप विपरीत एमालेका चार सांसदले माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि देशको राजनीतिमै तरंग पैदा भएको छ । कर्णालीमा प्रधानमन्त्री केपी शर्मा…
आइतबारसम्म असिनापानी सम्भावना
काठमाडौं, ४ बैसाख-स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिना पानी परेको छ । ‘प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे पनि दिउँसोबाट एक्कासि असिनापानी परेको…
प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक
काठमाडौं, ४ बैसाख–प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै छ । बैठक शनिबार विहान ११ बजे बस्ने जनाइएको छ । कोरोना भाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल…
काठमाडौंसहित १४ जिल्लाका विद्यार्थीलाई विद्यालय नपठाउन स्वास्थ्य मन्त्रालयको अपिल
काठमाडौँ, ३ वैशाख–सरकारले तत्काल विद्यालय बन्द नगर्ने निर्णय गरे पनि स्वास्थ्य मन्त्रालयले भने संक्रमण बढेका १४ जिल्लामा बालबालिकालाई विद्यालय नपठाउन आग्रह गरेको छ । मन्त्रालयले बिहीबार अपिल जारी गर्दै यस्तो आग्रह…
हराएको ३७ वर्षपछि भेटियो मूर्ति
काठमाडौँ, ३ वैशाख–ललितपुर महानगरपालिका–१६ स्थित नारायण मन्दिरमा रहेको मूर्ति हराएको ३७ वर्षपछि फेला परेको छ । संयुक्त राज्य अमेरिकामा फेला परेको मूर्ति बिहीबार पुरातत्व विभागले ललितपुर महानगरपालिकालाई हस्तान्तरणसमेत गरेको छ…
चट्याङ्ग लागेर तीन जनाको मृत्यु
भोजपुर, ३ वैशाख–चट्याङ्ग लागेर बाग्लुङ, स्याङ्जा र भोजपुरमा गरि तीन जनाको मृत्यु भएको छ । हिजो बेलुका परेको चट्याङ्ग लागेर बाग्लुङको तारखोला गाउँपालिका-२ सिलेका ४५ वर्षका खिमलाल कँडेलको मृत्यु भएको…
झापामा आज सिरूवा पर्वको स्थानिय विदा
दमक, ३ वैशाख–राजवंशी, ताजपुरिया, गन्गााईलगायतका जातिहरुको महान पर्व सिरुवाको लागि झापाका स्थानीय तहहरुले आज स्थानीय विदा दिएका छन् । राजवंशीहरुले बैशाख १, २ र ३ गते सिरुवा पर्व मनाउने गरेका…
स्वास्थ्य बिमा कार्यक्रम लागू भएपछि अस्पतालमा बिरामीको घुइँचो
पर्वत, ३ वैशाख–जिल्ला अस्पतालमा पर्वतमा पछिल्लो समय बिरामीको चाप बढ्दै गएको छ। यसअघि सामान्यतः दैनिक करिब ७०/८० जना आउने गरेको अस्पतालमा पछल्लो समय २०० को हाराहारीमा बिरामी परीक्षणका लागि आउने…
भारतमा एकैदिन दुई लाख कोरोना संक्रमित थपिए, एक हजार ३८ जनाको मृत्यु
काठमाडौं, ३ वैशाख–भारतमा एकै दिन दुई लाखभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ७३९ कोरोना संक्रमित पहिचान भएका…
