आफ्नै तारिफको पुल बनाउँछन् प्रधानमन्त्री

काठमाडौं, ३ वैशाख–वैशाख १, २०७८ का दिन बिहान ८ बजे प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गरे । सो सम्बोधनमा प्रधानमन्त्रीले देशमा सरकारले के के गर्‍यो भनेर आफ्नै तारिफका पुल बाँधे ।…

आज र भोलि हावाहुरी र चट्याङको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं, ३ वैशाख–देशका विभिन्न भू–भागमा आज पनि हावाहुरी र मेघ गर्जनसहित चट्याङको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा हवाहुरीको सम्भावना रहेको…

लिंग उत्तेजित नहुने समस्या

धेरैजसो पुरुषले आफ्नो जीवनकालमा एक न एक पटक लिंग उत्तेजित नहुने समस्या अनुभव गरेको हुन्छ। सफल यौन क्रियाका लागि लिंग राम्रोसँग उत्तेजित हुनु जरुरी छ भने सन्तान उत्पादनका लागि उत्तेजित…

यौन उत्तेजना बढाउने औषधि के–के हुन्

काठमाडौ–सिनामंगलस्थित सडकमा कम चहलपहल थियो । मध्यान्हको घामका कारण मानिसहरु उतिसारो सडकमा थिएनन् । त्यही नजिकै रहेको एउटा औषधि पसलमा एक युवक पसलेसँग जोडतोडले कुरा गरिरहेका थिए । ‘जे पायो…

झापामा आदिवासीजातिहरुले सिरूवा पर्व मनाउँदैं

भद्रपुर, २ वैशाख–नयाँ वर्षको आगमनसागैं तराई क्षेत्रमा बसोबास गर्ने राजवंशी, थारु, गनगाई, ताजपुरिया, माझीलगायतका आदिवासीजातिहरुले धुमधामका साथ सिरुवा पर्व मनाइरहेका छन् । तराईका आदिवासी समुदायले आफ्नो परम्परामध्ये विशेष पर्वका रुपमा…

१४ जिल्ला कोरोनाबाट बढी प्रभावित, विद्यालयसहित यी क्षेत्र बन्द गर्न आग्रह

काठमाडौं, २ बैसाख–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट बढी प्रभावित १४ जिल्लामा शैक्षिक संस्थालगायत बढी भिडभाड हुने क्षेत्रहरु बन्द गर्न आग्रह गरेको छ । आज ९बिहीबार० एक सूचना प्रकाशित गरी मन्त्रालयले…

पछिल्लो २४ घण्टामा ५३४ जनामा कोरोना पुष्टि, पाँचको मृत्यु

काठमाडौं, २ बैसाख–नेपालमा पछिल्लो २४ घण्टामा ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५ सय ८८ जनामा गरिएको पीसीआर परीक्षणमा ४९० जनामा र ५६४…

महन्थ ठाकुरसँग गठबन्धन गरेर ओली सत्ता टिकाउने खेलमाः घनश्याम भुसाल

बुटवल, २ बैसाख–नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीका कारण २०७७ साल असफल भएको बताएका छन् । प्रेस चौतारी नेपाल (माधव पक्ष) ले आज बुटवलमा गरेको पत्रकार…

पत्रकार कमल मिश्रको कोभिडका कारण मृत्यु

काठमाडौं, २ बैसाख–कोरोना संक्रमणका कारण अग्रज पत्रकार ४८ वर्षीय कमल मिश्रको मृत्यु भएको छ । उनको शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुमा उपचारका क्रममा निधन भएको हो । विर्तामोड नगरपालिका–८…

एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

झापा, २ बैसाख–झापा शिवसताक्षी नगरपालिका–११ दुधेस्थित पूर्व–पश्चिम राजमार्गमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । आज बिहीबार बिहान साढे ४ बजे…